For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालकल्याण अधिकारी नहुँदा सुधार अवधी छुटमा समस्या

byDainik Nepalgunj
April 16, 2024
in News, मुख्य समाचार
0 0
0
बालकल्याण अधिकारी नहुँदा सुधार अवधी छुटमा समस्या
Share on FacebookShare on Twitter

बाँकेको बाल सुधार गृहमा रहेका बालकहरूले बालकल्याण अधिकारी नहुँदा सुधार अवधी छुटमा समस्या भएको गुनासो गरेका छन् । ‘कानूनमा भएको ब्यवस्था कार्यान्वयन नहुँदा हामी अन्यायमा परेका छौ’, कानूनी बिवादमा परेका बालकहरू भन्छन्, ‘आचरण सुधार्न र कारागारमा हुने घटनाको रोकथामका लागि सजाय छुटको कानूनी ब्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनु पर्दछ ।’

कानूनी बिवादमा रहेका बालकहरूले सजाय छुट दिन सक्ने कानूनी ब्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । जयेन्दु बालसुधार गृहको अनुगमनमा पुगेका एडभोकेसी फोरम नेपाल र समाजसेवा जयकेश सिंहसंग बालकहरूले कानूनमा भएको ब्यवस्था कार्यान्वयनमा भए बालकहरूको आचरणमा सुधार आउने बताए ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३८ मा बालसुधार गृहमा रहेका बालबालिकाको सुधार अवधी घटाउन वा छुट दिन सक्ने ब्यवस्था गरेको छ । उक्त दफाको उपदफा १ मा बालअदालतको निर्णय बमोजिम बालसुधार गृह कुनै संस्था वा ब्यक्तिको संरक्षण वा निगरानीमा बसेका बालबालिकाको ब्यवहारमा सन्तोषजनक सुधार आएमा वाल कल्याण अधिकारीले त्यस्तो बालबालिकाको सुधार अवधी घटाउन वा छुट दिन बालअदालत समक्ष सिफारिस गर्न सक्नेछ भन्ने ब्यवस्था गरिएको छ । यसै गरि सोही दफाको उपदफा २ मा उपदफा १ बमोजिम प्राप्त भएको सिफारिस जाँचबुझ गर्दा सुधार अवधी घटाउन वा छुट दिन मनासिव देखिएमा बालअदालतले बालबालिकाको बाँकी सुधार अवधी घटाउन बा छुट दिन सक्नेछ भनी ब्यवस्था भएकोमा सो बमोजिम थुना अवधी छुट नभएको अधिकारकर्मी समक्ष बालकहरूले गुनासो गरेका थिए ।

कानूनी बिवादमा रहेका बालकहरूले कानूनमा भएको ब्यवस्था कार्यान्वयन भएमा अनुशासन बस्न, पढाईलाई निरन्तरता दिन र बालसुधार गृहमा हुने अपराधिक घटना रोकथाममा समेत मद्दत पुग्ने भनी आफुहरूसंग बताएको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।

कानूनमा भएको सजाय छुट दिने ब्यवस्था कार्यान्वयन हुँदा बालसुधार गृहको माहोल पनि ठिक भएर जाने र बालकहरूको भबिष्य बनाउन सजिलो हुने बालकहरूको भनाई छ । ‘यहाँ आएर टेक्निकल बिषय पढ्न नपाएकाले बाहिर गएर आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्दछन् । सजायमा छुट भएमा मैले अनुशासनमा बसे भने सजायमा छुट पाइन्छ भनेर बालकहरू स्वयम अनुशासनमा बस्न र बालसुधार गृहमा ब्यवस्थापनमा पनि सहज हुन्छ,’ अधिकारकर्मीसंगको कुराकानीमा बालकहरूले बताए ।

बालसुधार गृह प्रशासनले सिफारिस नगरि दिएमा सजाय छुट पाइँदैन भनेर स्वयम मोटिभेसन गराउनमा मद्दत पुग्ने भनाइ बालकहरूको छ ।

Previous Post

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

Next Post

सुर्तीजन्य पदार्थ नियमन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

Next Post
सुर्तीजन्य पदार्थ नियमन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

सुर्तीजन्य पदार्थ नियमन गर्दै नेपालगञ्ज उपमहानगरपालिका

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
गैँडाको खागसहित चार जना पक्राउ

गैँडाको खागसहित चार जना पक्राउ

April 17, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँके : चैत्रमा १ सय ७१ पक्राउ

April 17, 2026
बालबालिकाको पहिचान सार्वजनिक अन्तरिम आदेश

बालबालिकाको पहिचान सार्वजनिक अन्तरिम आदेश

April 17, 2026

इरानबाहेकका राष्ट्रमा ‘स्ट्रेट अफ हर्मुज’ बाट हुने निर्यात ‘अत्यधिक न्यून’

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version