For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा साइबर अपराध : ९८ उजुरी, सातमात्रै फस्र्यौट

byDainik Nepalgunj
April 16, 2024
in News, मुख्य समाचार
0 0
0
सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै
Share on FacebookShare on Twitter

चालु आर्थिक बर्षको नौ माहिनामा मात्रै बाँकेमा साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी दर्ता भएका छन् । प्रविधिसँग जोडिएको उक्त उजुरीहरू जिल्लामै फस्र्याैट भएको संख्या भने न्यून रहेको छ ।

जिल्ला प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले सामाजिक सञ्जाल प्रयोग गरी आर्थिक लाभ लिएको सम्बन्धी १८ वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी ८० वटा उजुरी साउनदेखि चैत्रसम्म जिल्ला प्रहरीमा आएको जानकारी दिए ।

बाँके प्रहरीले आर्थिक लाभ सम्बन्धी ५ वटा र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको सम्बन्धी २ वटा उजुरी जिल्लामै फस्र्यौट गरेको छ ।

प्रहरीले आर्थिक लाभ सम्बन्धी १३ वटा उजुरी जिल्लामै अनुसन्धान भैरहेको र सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेको ७८ वटा उजुरी तालुक कार्यालयमा पठाएको जानकारी दिएको छ ।

अनुसन्धान नै चुनौति

पछिल्ला दिन सामाजिक सञ्जालमा ठगीको प्रयासका भएको भन्दै सचेत रहन प्रयोगकर्ताहरू आफैले पोष्ट गर्दै आएका छन् । सामाजिक सञ्जाल ह्याक गरी सामाजिक सञ्जालबाट पैसा पठाइदिन अनुरोध गरिएका म्यासेजमा पठाइएका खाता नम्बर अपरिचितको हुँदा सचेत व्यक्तिले त्यसखालका ठगीको प्रयासका पोष्ट गर्दै आएका हुन् । ह्याकरले एकै किसिमको म्यासेज सबैलाई पठाउने गरिएको पाइन्छ ।

चिठ्ठा, तालिम, बैंक खाताको ओटिपी माग गरी ठगी भैरहेको बारे प्रहरीले सचेत गराउँदै आएको छ । यद्यपि, साइबर सुरक्षा सम्बन्धी सचेतना नहुँदा धेरै व्यक्तिहरू ठगिएपछि प्रहरी कहाँ पुग्ने गरेका छन् । त्यस बाहेक सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरूको संख्या पनि बढ्दै गएको प्रहरी अधिकारीहरू बताउँछन् ।

नेपालमा साइबर सुरक्षासँग जोडिएका फरक फरक खालका चुनौतिहरू छन् । स्थानीय तहमा हेर्ने हो भने सचेतनाको कमी छ । त्यसैगरी सूचना प्रविधिको विशेषज्ञको दृष्टिकोणबाट हेर्ने हो भने नयाँ नयाँ तरिकाका जोखिमहरूबाट कसरी सुरक्षा दिने भन्ने चुनौती छ ।

अहिले बढिजसो समस्या युवा पिँढीमा साइबर बुलिंगको देखिएको छ । कलेज बढ्ने किशोरीहरू यसबाट पीडित बनेका छन् । अहिले युवा पिँढीमा हुने सम्बन्धका कारण हरेक खाले क्रियाकलापहरू साटासाट हुने गर्छ । उदाहरणका लागि नीजि तथा न्यूड फोटोहरू साटासाट हुन्छन । तर त्यो सम्बन्ध सधैं त्यस्तै रहन्छ भन्ने हुँदैन । भोली कुनै समस्याले छुट्टिनु परेमा त्यो कुराहरूको गलत प्रयोग हुनसक्छ । यस्तो सम्म पाइएको छ की त्यस्ता फोटोहरूको दुरूपयोग गरेर मानसिक तनाव दिएका कारण आत्महत्यासम्म भएका छन् । मानव बेचबिखन, धम्कीबाट असुली लगायतका लागि पनि प्रविधिको प्रयोग हुँदै आएको छ ।

साइबर अपराध प्रविधिसँग जोडिएको विषय भएकाले अनुसन्धानमा चुनौति हुने गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी बताउँछन् । ‘जिल्लामा उजुरी पर्दा दोषी विश्वभर कही पनि हुनसक्छ ?’, उनी भन्छन्, ‘त्यसैले साइबर अपराधको अनुसन्धानका विषयहरू नेपाल प्रहरीको साइबर ब्यूरोमा समेत पठाउने गरेका छौं ।’ ‘सामाजिक सञ्जालको प्रयोग गरेर धेरै अपराध बढेका छन्’, बाँके प्रहरी प्रवक्ता डाँगी भन्छन्, ‘सामाजिक सञ्जाल प्रयोग गरेर आर्थिक ठगी भएका सम्बन्धी मात्रै १८ वटा उजुरी हामी कहाँ आएका छन् ।’प्रवक्ता डाँगी जिल्लामा भएका स्रोत साधनको प्रयोग गरेर अनुसन्धान गर्दै आएको बताउँछन् । ‘सूचना प्रविधिको युगमा त्यससँग जोडिएका अपराध अनुसन्धान गर्न चुनौति छ’, उनी भन्छन् ।
नेपालमा सूचना प्रविधिको विकास भएको दुई दशक बढी भएको छ । यहाँ साइबर सुरक्षासँग जोडिएका दक्ष जनशक्ति पनि कमी छ । ‘जब सेवाहरू पूर्ण प्रविधियुक्त हुन्छन् तब सुरक्षा जोखिमपनि बढ्छ । घट्ने होइन । जस्तै बैंक खाता छ भने त्यो ह्याक हुने खतरा हुन्छ । तर यस्तो जोखिम कम गर्न पूर्व तयारी हुनु जरुरी छ,’ प्रविधि सम्बद्ध विज्ञहरू भन्छन्, ‘कसरी प्रविधिबाट हुने अपराधबाट जोगिने भन्ने तर्फ प्रयोगकर्ता आफै पनि सजग हुन आवश्यक छ ।’

बाँके प्रहरी प्रवक्ता डाँगी साइबर सम्बन्धी ज्ञान प्रयोगकर्ताले बढाउन आवश्यक रहेको बताउँछन् । ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना आइडी कति सुरक्षित छन् बुझन्पर्ने हुन्छ’, उनी भन्छन्, ‘पासवर्ड सेक्युरिटीमा सजगता अपनाउनु पर्ने देखिन्छ ।’

Previous Post

डुडुवा सामाजिक सुरक्षा भत्ता विरतण सुरु

Next Post

ई– रिक्सा चालकलाई सवारी चालक परिचयपत्र वितरण सुरु

Next Post
ई– रिक्सा चालकलाई सवारी चालक परिचयपत्र वितरण सुरु

ई– रिक्सा चालकलाई सवारी चालक परिचयपत्र वितरण सुरु

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

April 19, 2026
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version