For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 18, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

यौन हिंसाको मारमा अबोध बालवालिका

byDainik Nepalgunj
April 17, 2024
in मुख्य समाचार, विचार
0 0
0
यौन हिंसाको मारमा अबोध बालवालिका
Share on FacebookShare on Twitter

बाँकेमा ५ बर्षिय बालक यौन हिंसामा परेको खवर सार्वजनिक भयो । जवान युवाबाट अप्राकृतिक मैथुनको शिकार भएका ति बालकको अवस्था अझै सामान्य हुन सकेको छैन । यस्तै आफ्नै हजुर बुवाबाट यौन हिंसाको शिकार भएकी एक बालिका स्वास्थ्य खराव भएर लामो समय पीडा सहन बाध्य भएको घटना बर्दियामा घटेको थियो ।

घटनाको तथ्याङ्क हेर्दा बालिका मात्रै होईन बालकहरु पनि यस्ता यौनजन्य हिंसाको शिकार हुने गरेका छन् । बालयौन दुरुपयोग, अप्राकृतिक मैथुन मुद्धामा परेकाहरु थुना केन्द्रमा भेटिने गरेका छन् । उमेर नपुगेका कतिपय बालक कौतुहलतामा र जिज्ञासा मेटाउन यस्ता क्रियाकलपा लागेको पाईएको छ भने उमेर पुगेका र बृद्ध उमेरहरु अपराधिक मनोबृत्तिका कारण संलग्न भएको पाईएको छ । यस्तोसम्म घटना पाईएको छ कि आफ्नो मर्यादामा नबस्ने, नावालक छोराछोरीको सामुन्ने यौनक्रियामा संलग्न हुने बाबुआमाका छोराहरु उत्सुकता, जिज्ञासा र देखासिकीका कारण यस्ता अपराधिक क्रियाकलापमा लाग्ने गरेको पनि पाईएको छ । बालयौन दुब्र्यवहारमा बालक देखि बृद्ध भत्ता खाने हजुरबुवा उमेर समुहमा जेष्ठ नागरिक पनि संलग्न भएका घटना सार्वजनि भईरहनुले बालबालिकालाई सचेत बनाउन, प्रजननन स्वास्थ्य बारे जानकारी गराउन र अभिभावक समेतलाई आफ्ना बालबालिकाको क्रियाकलाप र सुरक्षा बारे बिशेष ध्यान पु¥याउन जरुरी भैसकेको छ ।

पछिल्लो समयमा थुना केन्द्र, बालसुधार गृह जस्ता भिडभाडमा बस्न बाध्य बालकहरु आफु भन्दा बढी उमेर भएकाहरुबाट यौन दुब्र्यवहारको शिकार भएको पाईएको छ । थुना भित्रका यस्ता घटनाहरु खासखुस रुपमा सुनिए पनि औपचारिक रुपमा कमै मात्रामा सार्वजनिक हुने गरेका छन् । थुना केन्द्रमा हुन यस्ता घटना रोकथामका लागी उमेर समुह अनुसार थुनुवा राख्ने ब्यवस्था मिलाउन, थुना केन्द्र भित्र नियमित निगरानी राख्न, थुना केन्द्रमा रहेका थुनुवाहरुलाई प्रजनन स्वास्थ्य बारेमा जानकारी दिन जरुरी भैसकेको छ ।

बालयौन हिंसाको शिकार भएका बालकका बुवा रोजगारीका सिलसिलामा बिदेशमा मृत्यु भएको थियो । न्याय र क्षतिपुर्तीका लागी आमालाई धेरै जसो बिदेशमै बस्नु परेकाले नाबालक छोरा बृद्ध हजुरआमाको संरक्षणमा बस्ने गरेका थिए ।

लालन पालन गरकी हजुरआमालाई पनि काम बिदेशले भारत जानु परे पछि बालक मामाको संरक्षणमा बसेका थिए । मामा स्कूल गए पछि बालक घरमा एक्लै थिए । सोही मौकामा गाउकै मस्त जवान युवाले बालकलाई ललाई फकाई आफ्नो घरमा लगे । यौन आवेग मेटाउन ति युवाले बालकलाई ट्वाईलेटमा लगी अप्राकृतिक मैथुन गर्न थाले । अन्यायी युवाको जवरजस्तीपनका कारण पीडाले बालक चिच्याउन थाले । बच्चा रोएको आवाज आए पछि आँगनमा घाम तापेर बसेकी छिमेकी महिला अन्यायीको घरमा पुगिन । बालक रोएको आवाज ट्वाईलेटभित्रबाट आईरहेको थियो । ति महिलाले ट्वाइलेटमा बालक थुनिएछ भन्र्दै ढोका खोल ढोका खोल भन्दै’ बाहिरबाट ढोकामा हान्न थालिन । एक छिन सम्म ढोका हानेको हानै गरे पछि भित्रबाट आफै ढोका खुल्यो । ट्वाईलेट भित्र पीडित बालक र अन्यायी युवालाई देखे पछि ति महिला छक्क परेर हेरेको हेरै भइन । त्यत्तिकैमा अन्यायी युवा त्यहाँबाट भाग्न सफल भए । ट्वाईलेटमा रोईरहेका पीडित बालकलाई बाहिर ल्याएर हेर्दा बालकको दिशा गर्ने ठाउँबाट घाउ भै रगत बगेको र वरिपरि बिर्य लतपतिएको देखिन । बालक पीडाले रुँदा रुदा बेहोस जस्तै देखे पछि ति महिलाले पीडित बालकलाई दिनभरि आफु सँगै राखिन । बालकलाई ३ दिनसम्म लगातार ज्वरोले थलिए ।

घटना पश्चात ति पीडित बालकमा रातो कपडा लगाएको मान्छे देख्नै बित्तिकै झस्कने, डराउने र हडबढाउने समस्या देखिए । घटनाका कारण बालकको दुवै कुममा निलो दाग परेको थियो । गुद्धारमा कालो निलो रगडिएको दाग परेको थियो । दुवै तिघ्राको अघिल्लो भागको छाला खोस्रीएको थियो । दिशा गर्न लाग्दा रातो मासु बाहिर निस्कन्थ्यो । पीडाले चर्पि गर्न समेत बच्चालाई अप्ठारो पर्ने गरेको थियो । तर बिडम्बना यस्तो अवस्थामा सहयोग गर्नुको सट्टा केही गाउँलेले ति पीडित बालकलाई त…….. को जोई होस । तेरो पेटमा बच्चा छ कसरी बच्चा पाउछस् भनेर जिस्काई ति बालकलाई झनै पीडा दिने कार्य गरे । जसका कारण ति अबोध बालक खाना खाएर पेट ठुलो हुने बित्तिकै दुवै हातले पेट दाब्दै हजुरआमा मेरो पेटमा बच्चा छ भनेर रुने अवस्थाको सृजना गरियो । डाक्टरले गुद्धारबाट रातो मासु आउने समस्याले लामो समय उपचारका लागी अस्पताल बस्नु परेको थियो ।

घटनाको केही दिन पश्चात बिदेशबाट फर्केकी हजुरआमाले नाती बिरामी परेको देखि के भएको भनी सोधखोज गर्दा बल्ल घटनाबारे जानकारी पाईन । मेरो छोराछोरीलाई समेत केहि नभन्नु भन्यौ भने तिमीहरुलाई समेत पिटछौ भनेर धम्क्याएको र गाउँमा पीडककै दवदवा भएका कारण सुरुमा कसैले घटना बारे मुख खोलेका थिएनन । तर घटना बारे जानकार छिमेकी महिलाले बालक उपर भएको अन्याय सहन नसकी घटनाबारे पीडित बालककी हजुरआमालाई बताई दिइन । नाती माथी भएको अन्यायको कुरा पीडकको घरमा भन्न जादाँ पीडक परिवारले उल्टै मारपिट गर्ने धम्की दिए ।

धम्कीका बाफजुट पीडित परिवारले प्रहरीमा उजुरी दिए पछि पीडक कानूनी दायरामा आए । तर घटनाका कारण लामो समयसम्म बालकको मनमा डरत्रास भावना रहि रह्यो । पीडित बालक कसैसँग पनि बोल्न डराउने, कम बोल्ने, झस्कने समस्या भयो । यो घटनाले बालकको पढाईमा समेत असर परयो । लामो समयसम्म स्कुल जान समेत सकेनन ।

उल्लेखित घटना त प्रतिनिधिमुलक घटना मात्र हुन । पछिल्लो समय महिला र बालबालिका मात्र होइनन अवोध बालकहरु समेत यौन हिंसा र अप्राकृतिक मैथुनको शिकार पर्ने गरेका छन् । कोही आफ्नै घरमा आफन्तबाट पीडित छन् त कोही छिमेकी र चिनेजानेकै मान्छेबाट, कोही साथीसंगैबाट पीडित बन्ने गरेका छन् ।

देशै भरि लैंगिक हिंसाको घटना बढीरहेको कुरा सार्वजनिक भै रहदा बाँके जिल्लामा पनि बालयौन हिंसाका घटनाले निरन्तरता पाईरहेका छन् । बालबालिकाहरु बिभिन्न बहानामा आफ्नै घरभित्रै समेत असुरक्षित बन्ने गरेका छन् । पछिल्लो समय घटेका घटना प्रकृती हेर्दा बालबालिका र महिलाहरु बढी मात्रामा आफन्त, नजिकका नातेदार र छिमेकीबाटै पीडित बन्ने गरेका छन् । अझ डर लाग्दो पक्ष त के देखिएको छ भने बृद्ध महिला र बालिका यौन हिंसामा पर्ने गरेकोमा अव कलिलै उमेरका बालक समेत अप्राकृतिक मैथुनको शिकार हुन थालेका छन् । अपराधिक मनोबृत्तिका मानिसले नैतिकता गुमाउदै जाँदा अव त बालिका मात्र होईन ५ बर्षे अबोध बालक समेत यौन हिंसाको मारमा पर्न थालेका छन् । यस्ता घटनाले बालबालिकाहरु हरपल जोखिममा रहने गरेको र यस्ता घटनाको रोकथामको लागी हरपल सचेत र निगरानी जरुरी छ भन्ने देखाएको छ ।

जथाभावी खानपान, मदिराको सेवन, अश्लिल श्रब्यदृब्य र ब्यक्तिमा आएको नैतिकताको हस, अपराधिक मनोबृत्तिका कारण अन्यायीहरु यौनहिंसाको घटना घटाउन उत्पेरित हुने गर्दछन् । त्यस माथी फितलो कानूनी संरचनाका कारण यस्ता अपराधले निरन्तरता पाउनमा सघाउ पु¥याईरहेको छ ।

अत ः यस्ता घटनाको रोकथामका लागी अभिभावक, स्वयम बालबालिका लगायत सबैमा सचेतना बढाउनुका साथै कानूनी संयन्त्रलाई प्रभाकारी बनाई यौन हिंसाका घटनामा सुन्य सहनसिलताको नीति अवलम्बन गरि सबै सरोकारवाला निकायले जवाफदेही र जिम्मेवारपुर्ण भुमिका निभाउन जरुरी छ । (लेखक अधिवक्ता हुन् ।)

Previous Post

गाजामा आक्रमण ; सात बालबालिकासहित १३ को मृत्यु

Next Post

नेपालगञ्जकाे बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे

Next Post
नेपालगञ्जकाे बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे

नेपालगञ्जकाे बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प

April 18, 2026
भ्रष्टाचार सम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले वृद्धि

April 18, 2026
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन

April 18, 2026
कुलमान नेपालगन्ज आउँदै

कुलमान नेपालगन्ज आउँदै

April 18, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version