For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Blog

कृतज्ञ राष्ट्रको सम्झनामा बडामहाराज पृथ्वीनारायण शाह

byDainik Nepalgunj
January 12, 2024
in Blog
0 0
0
कृतज्ञ राष्ट्रको सम्झनामा बडामहाराज पृथ्वीनारायण शाह
Share on FacebookShare on Twitter

आज पुस २७ गते । बडामहाराजधिराज पृथ्बीनारायण शाहको ३०२ औं जन्म जयन्ती । नेपाली जनताले र सिँङ्गो नेपाल राष्ट्रले वहाँप्रति कृतज्ञता ज्ञापन गर्दै श्रदासुमन अर्पण गर्ने दिन । वहाँको योगदान कै कारण नेपाल यो राष्ट्रको भूगोल, नेपालको मौलिक सँस्कृति, उपत्यकाको सँस्कृतिको निरन्तरता रहेको । वहाँको सिङ्गो जीवन जे जसरी खण्ड खण्ड खण्डितामा रहेका झुण्ड झुण्डमा रहेको भूगोल जुनसुकै बेला तत्कालिन अँग्रेजहरुको कब्जामा जान सक्थ्यो त्यसबाट नेपालको भूगोल बचाएर नेपाल एकिकरण गरेका महान पुरुषको यो भूमिमा जन्म भएको दिनलाई सम्झेर वहाँलाई यो राष्ट्रले कृतज्ञता अर्पण गर्नुपर्ने, राष्ट्रिय दिवस मनाउनुपर्ने, वहाँको तस्वीर नेपालको नोटमा नै अँकित गर्नुपर्ने, बिभिन्न राष्ट्रिय सम्मानहरु दिनुपर्ने दिन ।

हे ! राष्ट्र गौरव नेपालका, नमन तिम्लाई गर्दछु,
तिम्रो पौरखमा नाचेको आज म, तिम्रै शरण पर्दछु ,
झुक्न दिएनौं शिर कतै, नेपाली भनी चिनायौ,
लुट्न दिएनौ अस्मिता नेपालीको, फिरङ्गीलाई छिनायौ !

गोर्खामा राजा मात्र बनिकन, फुरुङ्ग भएको भए,
राजा हुँ म त अब भनि, सुकुल समाको भए,
हुन्थ्यो प्रान्त भारत देशको, नेपाल कहाँ हुन्थ्यो र ?
तिम्रो र तिम्रा सन्ततिका, मूर्ति कस्ले ढाल्थ्यो र ?

राजाको निसापका कुरा गर्यौ, अन्याय नगर्नू भन्यौ
घुस खाने र खुवाउने देशमा, यो कस्तो उपदेश दियौ
तिम्रो धर्म थियो त्यो सत्कर्मको, राख्नु है सरकारी धन
कस्तो बिडम्बना आज यहाँ, लुट्ने जन्मे सब दुर्जन !

राख्यौ जग नेपालको तिमिले, नजन्मँदै कोहि छेउमा
तिमीलाई छैन फूल एक थुँगा, राखेर हात घिउमा,
जगाउन खोज्यौ नेपालीलाई, जीबन आहुती गरी
नमन छ महाराज तिमिलाई, दश आंैला हात जोडी !

हाम्रो सँस्कृतिमा मात्रै होइन पश्चिमाहरुले पनि आफ्नो राष्ट्रको लागि सक्षम राष्ट्रनायकको कल्पना गरेका छन् । त्यस्ता सक्षम राष्ट्रनायकलाई राष्ट्रको आर्दश मानेका छन् । उनीहरुको सम्झनामा राष्ट्रिय दिवस, राष्ट्रको सर्वोच्व सम्मानको व्यवस्था गरेका छन् । आफ्नो मुद्रामा उनको तस्वीर अंकित गरेका छन् । बिभिन्न पदक, विश्वविद्यालय, समाधिस्थल बनाएका छन् । हवाइअड्डा देखि महत्पूर्ण अनुसन्धान केन्द्र खोलेर नामारकरण गरेका छन् ।
जर्मनी एकीकरणकर्ता बिस्मार्क, अमेरिकी राजनेता जर्ज वासिङ्टन र अब्राहम लिंकन, जोन अफ केनडी, केन्याका राजनेता जोमो केन्यात, भारतका मोहनचन्द करमचन्द गान्धी, चीनलाई एकीकरण गर्ने सम्राट ह्वाङ्ती, अफ्रिकन नेता नेल्सन मण्डेला ती देशका राष्ट्रनायकको रुपमा सम्मानित रहेका छन् । राष्ट्रको लागि बिशेष योगदान गरेका, राष्ट्र बनाएका, एकीकरण गरेकाहरु सम्मानित हुनुपर्छ । यस बिषयमा नेपाल अपवाद हुन सक्दैन । नेपाल भन्ने देशको आज कुनै भौगोलिक अस्तित्व रहेको छ, नेपाली राष्ट्रियताको पहिचान रहन सकेको छ, नेपाली सँस्कृति कतै जिउँदो छ भने त्यो नेपाल एकिकरणकर्ता बडामहाराज पृथ्बीनारायण शाह कै कारणले नै हो । यो ऐतिहासिक तत्थ्यलाई कुनैपनि वाद र यसका अनुयायिहरुले मिथ्या बनाउनै सक्दैनन् । यसैले बडामहाराज पृथ्बीनाराण शाह नेपालका एकमात्र राष्ट्रनायक हुन । उनलाई नेपाल राष्ट्रले सम्मान नगर्नू उनीप्रति कृतज्ञता व्यक्त नगर्नू भनेको सरासर बैमानी हो । एक प्रकारले नेपाल राष्ट्रको अस्तित्व स्वीकार नगर्नू नै हो ।
नेपाल राष्ट्रनिर्माणको चरणपछि यसको भौगोलिक अखण्डताको रक्षा, सार्वभौमिकताको रक्षाको मुख्य भूमिका निर्वाह गर्ने राजा महेन्द्र पनि यो देशका अर्का राष्ट्रनायक नै हुन् । तत्कालीन अवस्थामा विदेशीको चलखेलको लागि सहजता बनाएको दलीय व्यवस्थाको सरकारको अर्कमण्र्यतालाई निस्तेज पारेका राजा महेन्द्रलाई देश र जनता विरोधी बनाउने भाष्य निर्माण गर्ने विदेशी विशेष गरेर भारतीय विस्तारवादको योजनामा चलेका नेपालका तत्कालीन दलीय नेताहरुको भाष्यलाई “राजा महेन्द्र नेपाली जनता विरोधी थिए ” भन्ने कुनैपनि कोणबाट प्रमाणित गर्न सकिन्न । भारतीय योजनामा चल्नेहरुले पढाएको र रटाएको पाठले नेपाल राष्ट्रको गरिमा बचाउने राष्ट्र नायकहरुको इतिहास मिथ्या हुन सक्दैन । यस्तै मिथ्या भाष्य बडामहाराज पृथ्बीनारायण शाहका बिरुद्ध अँग्रेजहरुले बनाएका थिए । नेवार सँस्कृति मास्न र गुठी मासेर चर्च बनाउन काठमाण्डौ छिरेका इसाइ धर्म प्रचारकहरु प्रति पृथ्बीनारायण शाहको कठोरताका कारण उनी बिरुद्ध बनाइएको गलत भाष्यलाई नेपाल राष्ट्रको हितमा भएको भन्नै मिल्दैन ।
आज नेपाल राजनीतिक, कुटनीतिक, आर्थिक, साँस्कृतिक हिसाबले नै इतिहास कै सबैभन्दा कमजोर अवस्थामा छ । यो अवस्था न त बडामहाराज पृथ्बीनारायण शाहले ल्याएको हो न राजा महेन्द्रले नै ल्याएको हो । यो अवस्थाका जिम्मेवार भनेका २०१७ सालयता राजा महेन्द्रलाई गाली गरेर राजनीतिको दोकान चलाउनेहरु हुन् । २०३६ सालयता राजा विरेन्द्रलाई गाली गरेर गरिखाएकाहरु हुन् । २०५२ साल यता बडामहाराज पृथ्बीनारायण शाह र उनका वंशजलाई गाली गरेर नेपालसँग कुनै साइनो नभएका र नेपाल र नेपालीत्वको लागि इतिहासको कालखण्डमा कुनैपनि योगदान नगरेका र गर्नै नसक्ने विदेशीहरुको भजन गाउने जमातका प्यादाहरु हुन् । यस्तैका कारण नेपालको यो दूर्दशा भएको हो ।
एउटा स्वतन्त्र राष्ट्रको लागि अति आवश्यक नीतिको मार्गचित्र बडामहाराज पृथ्बीनारायण शाहले दुई सय साढी बर्ष पहिला नै दिनु भएको हो । वहाँको कुनै राजगद्दी, राजमहल र ऐयाशीको जीवन बाँचेर, अनेकौं अरुले लेखिदिएका थोत्रा ठेली पढेर आएको ज्ञान होइन । देश बुझेर, देशको माटो सुँघेर, देशका कुना कुना घुमेर, गाउँघरका ढोका ढोका पुगेर, बुढापूर्खाको अर्ति उपदेश सुनेर, कहिले आन्तरिक दुश्मन त कहिले बाह््य दुश्मन अँग्रेजसँगको युद्धको मैदानमा डटेर अनुभवबाट सिकेर पाएको शिक्षा हो । वहाँले देशको लागि अकाट्य र अपरिहार्य नीतिको तर्जूमा गर्न उपदेशको रुपमा दिनु भएको हो । वहाँका ती उपदेशहरु आज पनि संसारका अनेकौं शक्तिराष्ट्रहरुले आफ्नो तरिकाले अँगालेका छन् । त्यसलाई अनावश्यक कसैले भन्दैन ।
देशको गोपनीयताका कुरा (बाहिरिया विदेशीलाई कामबीना देशभित्र बसाइराख्न र घुमाउन नहुने), देशको आन्तरिक सक्षमताका कुरा (प्रजा बलियो भए दरबार बलियो हुने), देशलाई कृषिमा आत्मनिर्भरताका कुरा (समथर भूमिमा कुलो खनि खेती लगाउने र पाखो बञ्जर जमीनमा घरबास बनाउने), देशको अर्थतन्त्र र उद्योगलाई सबल बनाउने कुरा ( कारिगढ झिकाउने र बस्त्र राडीपाखी बनाएर विदेश बेचेर रकम खिँच्ने ), आफ्नो देशको धर्म सँस्कृति बचाउने र रकम पनि बाहिर जान नदिने कुरा ( आफ्नै देशका लाखे, झाँकी, जात्रा हेर्न प्रोत्साहन गर्ने ), देशको रक्षाको कुरा ( सेनाको स्थापना र उनीहरु र उनका परिवारको यथोचित भरणपोषण गर्ने, हरेक नाका नाकामा सेना बिभिन्न भेषमा खटाउने), देशको कुटनीतिका कुरा (देशको गोपनीयता भङ्ग गर्न नहुने, शासक र सरकारी कर्मचारीको विदेशीसँगको हिमचिम हुन नदिने, आफै लड्न नजानु तर लड्न आए पछि नहड्र्नु), देशमा शुसाशनका कुरा (घुष खाने र दिने दुबैलाई देशका मुख्य शत्रु किटान गर्नु ), देशको मुद्रा भण्डारलाई शुद्ध गर्ने कुरा ( खोटा सिक्का चलन नगर्ने नगराउने, अदालत दण्ड जरिवानाको रकम राज्य ढुकुटीमा नराखि जे जस्लाई जे कारणले दण्ड गरेको हो उसैसँग सरोकारवालाको पक्षमा लगाउने) ।
यी महत्वपूर्ण र आजमात्रै होइन हजारौं बर्षसम्म पनि संसारका जुनसुकै देशको लागि दिव्य उपदेश नै हुन र हुनेछन् । नेपाल बनाएर बडामहाराज पृथ्बीनारायण शाहले यस्ता उपदेश दिँदै गर्दा आजको कथित सभ्य कहलिएको अमेरिकामा मानिसका घाँटीमा फलामे सिक्रीले बाँधेर बजारमा बिक्रि गरिँदै थियो । आफुलाई नै संसार मान्ने आजको यूरोपमा आपसी काटाकाट र नारी उत्पीडन चरममा थियो । संसारमा शासन गरेको ब्रिटेनको आफ्नो भाषा थिएन । लोकतन्त्रको जननी र ठेकेदार मान्ने देशमा नै नारीलाई मतदानका त के कुरा गाडी चलाउने अधिकारसम्म थिएन । त्यो जमानामा कुनै औपचारिक शिक्षा हासिल नगरेका तर अनुभव र कार्यक्षमताले खारिएका, गुरु गोरखनाथबाट दिक्षित भएका बडामहाराज पृथ्बीनारायण शाह आजको परिभाषामा भन्दा चमत्कारिक सक्षम महापुरुष नै थिए । यो कुरा बुझ्न उनको त्यो अदम्य शाहस, बुद्धि विवेक र शासन कौशललाई सम्मान गर्न वर्तमान नेपाली शासकहरुलाई किन निकै कष्ट भैरहेको छ ।
बडामहाराज पृथ्बीनारायण शाहलाई सम्मान गर्नु उनीप्रति कृतज्ञता व्यक्त गर्नु भनेको उनका ती उपदेशलाई कुनै न कुनै रुपमा देशमा अनुसरण गर्नू पनि हो । जुन कुरा आजको नेपाली राजनीतिक पार्टी र यसका नेतृत्व र शासकका लागि निकै कष्टकर कुरा हो । यसैले पनि उनीहरुले देशको कुलधर्म सँस्कृति, भाषा सभ्यता, नाम झण्डा र सीमाना समेत फेर्ने दुस्साहस गरेका हुन । उनीहरुको लागे र पुगेसम्म फेरिपनि गरि नै रहनेबछन्. भन्ने कुरा उनै बडामहाराज पृथ्बीनारायण शाहले स्थापना गरेको सेनालाई कहिले बिघटन गुर्नुपर्ने त कहिले यसको संख्या घटाएर नाम निशान फेरेर जानुपर्ने अभिव्यक्तिबाट प्रष्ट भएको छ । यो लाइनमा माओवादी र यसको नेतृत्वले दुई दशकसम्म प्रयास गरेर असफल भएपछि पछिल्लो पटक रास्वपा भन्ने पार्टी आएकोे छ । यसबाट पनि नेपालमा बडामहाराजको लिगेसीलाई सक्न कुन कुन रुपमा प्यादाहरु खटाइका छन् खटाइने छन् भन्ने थप प्रष्ट भएको छ ।
आज जसोतसो नेपाल भन्ने देश छ । यद्दपि यसका युवाहरु निर्यात भएका छन् तर पनि नाम त उनै बडामहाराजले दिएको देशको छ । शासन त छैन । कुल धर्मसँस्कृति र भाषा खाइसके । विदेशीहरु यहाँका शासकको बिस्तरामा पुगेको छ । हरेक कर्मचारी किंम्कर्तव्यबिमुढ भएको छ । वैधानिक आम्दानी भन्दा ढाँटछलबाट प्राप्त गर्नमा व्यस्त छ । पैसाको लागि सबैथोक लिलाममा राखेको छ । देशको कुटनीति कहिले दक्षिण, कहिले उत्तर त कहिले सात समुद्रपारि यूरोप र अमेरिकातिर सर्मपण भएको छ । खेतिपाती शुन्यतातिर गएको छ । समथर र उब्जाउ भूमि सकेर गाउँ मासेर शहर बनाउनेतिर लागिएको छ । यस्तो अवस्थामा बडामहाराज पृथ्बीनारायण शाह र वहाँको मार्गनिर्देशन झनै महत्वपूर्ण भएको छ । वहाँका नीतिको कार्यान्वयनको टड्कारो खाँचो छ । वहाँलाई झनै सम्झना गर्ने, सम्मान गर्ने र वहाँप्रति राष्ट्रले हृदयदेखि नै कृतज्ञता व्यक्त गर्नुपर्ने नितात्तै खाँचो छ ।
आज पौष २७ गते परेको बडामहाराज पृथ्बीनारायण शाहकोे ३०२ औं जन्मजयन्ती दिवसको उपलक्ष्यमा सबै नेपालीप्रति हार्दिक शुभकामना !

Previous Post

नेपाल–भारत सीमा ‘हाइ अलर्ट’

Next Post

पृथ्वी जयन्ती र एकता दिवस

Next Post
पृथ्वी जयन्ती र एकता दिवस

पृथ्वी जयन्ती र एकता दिवस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

मतपत्र छपाइ सकियो

February 17, 2026
किरण आचार्यले ल्याइन् ‘शैलसुते’

किरण आचार्यले ल्याइन् ‘शैलसुते’

February 17, 2026
उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

February 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version