For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

खाद्यान्नमा कर हटाउन माग

byDainik Nepalgunj
April 22, 2024
in News, मुख्य समाचार
0 0
0
खाद्यान्नमा कर हटाउन माग
Share on FacebookShare on Twitter

राजश्व परामर्श समितिले बाँकेका उद्योगी, व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै करका विषयमा आइतबार सुझाव संकलन गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको सहजीकरणमा भएको कार्यक्रममा अधिकांस व्यवसायीहरूले भन्सार दर, करको दर परिवर्तन हुनुपर्ने बताएका थिए । सबै किसिमको सामानमा एकै दरको भ्याट अव्यवहारिक रहेको उनीहरूको भनाइ थियो । उपभोग्य खाद्यान्न जस्तामा सामाग्रीमा भन्सार शुल्क र भ्याट हटाउन वा दर अन्य मालसामानको तुलनामा कम गर्न सुझाव दिएका थिए ।

विभिन्न क्षेत्रका प्रतिनिधिमूलक व्यवसायीहरू सहभागी अन्तरक्रियामा साना–ठूला, खुद्रा, थोक व्यवसायी, निर्माण व्यवसायी, सेवाका क्षेत्रका व्यवसायी, उद्योगी लगायतले आ–आफ्ना क्षेत्रको समस्याहरू राख्दै कर तथा भन्सार दरमा परिवर्तन आवश्यक रहेको बताएका थिए । उनीहरू खुला सीमाका कारण भैरहेको तस्करी नियन्त्रणका लागि उचित भन्सार दर कायम हुनुपर्ने बताए । ‘भन्सार दर थोरै हुँदा सीमावर्ती बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ, मूल्यमा धेरै फरक हुँदा तस्करी मौलाउने गरेको हो’, व्यवसायीहरूले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरिसकेका अब्दुल वाहिद मन्सुरीले कर तिर्ने व्यवसायीलाई राज्यले सम्मान गर्न नसकेको बताए । उनले खाद्यान्नमा लगाइएको कर र भन्सार छुट दिन आग्रह गरे । उनले भन्सार गरेर ल्याएको मालसामान ठाउँठाउँमा चेकजाँच गरेर व्यवसायीलाई दुःख दिने काम भएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । ‘भन्सारबाट नियम विपरित सामान भित्रिएकै हो भने व्यवसायीलाई कारवाही गर्ने तर सम्बन्धित कर्मचारीलाई उन्मुक्ति दिने काम किन हुन्छ ?’ उनले भने ।

राजश्व परामर्श समितिका संयोजक डा. राम प्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जेआर भुषालले दैनिक उपभोग्य सामाग्रीमा करको दर घटाएर ५ प्रतिशतमा झार्न आग्रह गरे । उनले राजश्व असुलीको सन्तुलनका लागि विलासिताका सामानमा कर बढाउन सुझाव दिए । ‘खाद्यान्न र बिलासिताका सामानमा भ्याटको दर एउटै हुनुहुँदैन’, उनले भने । भुषालले सिष्टमले भन्सार गर्दा मालासमानको मूल्य अझै महंगिने उल्लेख गर्दै कसरी नेपाली उपभोक्ताले नेपालमै खरिद गरुन् भन्ने तर्पm राज्यको ध्यान जानुपर्ने बताए । बीमाको अधिकतम ट्यारिफ तोकेर अवस्था मूल्यांकन गरेर घटेर पनि बीमा गर्न सकिने व्यवस्था मिलाउन आवश्यक रहेको उनको सुझाव थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्यले उद्योगी, व्यवसायी बलियो भयो मात्रै राज्य बलियो हुनसक्ने भन्दै सरकारले उद्योगी, व्यवसायीलाई बलियो बनाउनु पर्ने बताए । उनले भन्सार मूल्यांकन पद्धति पञ्चायतकालीन रहेको भन्दै त्यसमा परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उद्योगपति कन्हैयालाल वैद्यले नेपालमा लगानीको कमी नरहेको उल्लेख गर्दै उद्योग, व्यवसाय सहज रूपमा चल्ने वातावरण सरकारले तयार गर्नुपर्ने बताए । ‘यहाँ लगानीको कमी होइन, सिष्टमको कमी छ’, उनले भने ।

संघका अर्का पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले राजश्व परामर्श समितिले संकलन गर्ने सुझाव कार्यान्वयन नहुने गरेको भन्दै सुझाव लिएपछि त्यसको कार्यान्वयन गर्न ध्यानाकर्षण गराए ।

निर्माण व्यवसायी टेक बहादुर खड्काले गत साउनदेखि निर्माण व्यवसायीले भुक्तानी गर्न नपाउँदा उद्योगीलाई मालसामानको भुक्तानी गर्न नसकेको बताए । ‘निर्माण व्यवसायीले उद्योगीलाई पैसा तिर्न नसक्दा उनीहरूले कर तिर्न सकेका छैनन्, त्यसले कर संकलनमै असर परेको छ’, उनले भने । खड्काले निर्माण व्यवसायमा मिसम्याचको समस्या रहेको उल्लेख गर्दै नगरेकै गल्तीको सजायको भागिदार निर्माण व्यवसायीलाई बनाइने गरेको बताए । बीमाका सम्बन्धमा समेत रहेको गुनासो गरेका खड्काले साइट क्लियर नहुँदा काममा ढिलाई हुने गरेको बताए ।

संघका उपाध्यक्ष चिरञ्जीवि ओलीले भन्सारमा उचित मूल्यांकन हुन नसक्दा तस्करी बढेको बताए ।

व्यवसायी दिपेन्द्र विष्टले आइटी क्षेत्रले भोगिरहेको समस्याबारे उल्लेख गर्दै एउटा देशमा कर तिरेपछि अर्को देशमा पनि कर तिर्नुपर्ने अवस्था जायज नभएको बताए ।
जडिबुटी व्यवसायी संघका अध्यक्ष टंक प्रसाद शर्मा, व्यवसायी मख्खन धामी, सञ्जय थापा लगायतले करको दरमा विविधता र खाद्यान्न सामाग्रीमा कर छुटको व्यवस्था गर्नुपर्ने सुझाव दिए ।

Previous Post

जोखिममा हिमताल, सावधानीको खाँचो

Next Post

चामलको बोराभित्र लागुऔषध फेला, दुई पक्राउ

Next Post
लागुऔषधसहित १० कारोबारी पक्राउ

चामलको बोराभित्र लागुऔषध फेला, दुई पक्राउ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

May 17, 2026
मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

May 17, 2026
मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद

May 17, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँकेमा डिएसपी राठौंर आउँदै

May 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version