For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अर्धन्यायिक निकाय बीच कार्यशाला

byDainik Nepalgunj
April 30, 2024
in News, मुख्य समाचार
0 0
0
अर्धन्यायिक निकाय बीच कार्यशाला
Share on FacebookShare on Twitter

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगन्जले अर्धन्यायिक निकायको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला मंगलबार नेपालगन्जमा आयोजना गरेको छ ।

इन्सेक नेपालगन्ज कार्यालय प्रमुख भोला महतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज नगरपालिकाका प्रमुख प्रशान्त विष्टले पीडित न्यायको आशामा सुरुमा अर्धन्यायिक निकायमा पुग्ने भएकाले सहज तरिकाले न्याय पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्वारिका अधिकारीले स्थानीय निकाय र मानवअधिकार क्षेत्रमा काम गर्ने संस्थाहरु बीच समन्वयको अभाव रहेको बताइन् ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्रहरीका उजुरी लिएर पुग्ने पीडितहरु अलमल हुने अवस्था रहेको भन्दै सहजीकरण गर्ने व्यवस्था मिलाउन सुझाव दिए ।

इन्सेक नेपालगन्ज प्रमुख भोला महतले अद्र्ध न्यायिक निकायको आफ्नै समस्या रहेकाले पनि अपेक्षित सेवा प्रवाह गर्न नसकेको, मानवअधिकारको सुनिश्चितता गर्न नसकेको बताए । उनले उजुरीको डुप्लिकेशन नहुनका लागि स्थानीय तहको न्यायिक समिति र प्रहरी बीच समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले समस्या उत्पन्न भएको ठाउँमै त्यसको समाधान गरिनुपर्ने बताए । उनले प्रहरीलाई कार्यसम्पादन गर्न उजुरी लिएर आउनेहरुको गुनासो राम्रोसँग सुन्न, आवश्यक अनुसन्धान गर्न आग्रह गरे ।

वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले स्थानीय तहको न्यायिक समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा स्थानीय तहका उपप्रमुखहरुले समितिमा पर्ने उजुरी फस्र्यौटका क्रममा भोगिरहेका समस्याका बारेमा बोलेका थिए ।

कार्यक्रममा नेपालगन्ज नगर उपप्रमुख कमरुद्दिन राई, कोहलपुर उपप्रमुख संगीता सुवेदी, खजुरा गाउँपालिका उपप्रमुख मञ्जु मल्ल, राप्तीसोनारी गाउँपालिका उपप्रमुख मनिषा सिंह थारु लगायतका कार्यपालिकाका सदस्य, न्यायिक समितिका सहभागी सदस्यले बोलेका थिए ।

कार्यक्रममा स्थानिय न्यायीक समितिका संयोजक, मानव अधिकारकर्मी, प्रहरी कर्मचारीहरु, वरिष्ठ अधिवक्ता लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

Next Post

तेलियनपुरका २० जना किशोरीलाई किट ब्याग

Next Post
तेलियनपुरका २० जना किशोरीलाई किट ब्याग

तेलियनपुरका २० जना किशोरीलाई किट ब्याग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

श्रम स्वीकृति लिने बढे

May 10, 2026
सहकारीका सदस्यलाई वित्तीय साक्षरता

सहकारीका सदस्यलाई वित्तीय साक्षरता

May 10, 2026
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version