For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, March 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Entertainment Sports

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

byDainik Nepalgunj
May 5, 2024
in Sports, मुख्य समाचार
0 0
0
कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ
Share on FacebookShare on Twitter

यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले टाइटल स्पोन्सरका रुपमा सहकार्य गर्ने भएको छ ।

नेपालको प्रतिष्ठित उद्योगी घराना केएल दुगड ग्रुपको सहकार्यसँगै अब ज्ञान कर्णाली हाफ म्याराथन नामाकरण हुनेछ । केएल दुगड ग्रुपको उत्पादन धारा तेल लामो समयदेखि नेपालगन्ज म्याराथनमा टाइटल स्पोन्सरका रुपमा रहँदै आएको छ । दुवै म्याराथनको व्यवस्थापन क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले गर्दै आएको छ ।

नेपालको अति पिछडिएको क्षेत्रका रुपमा चित्रण हुँदै आएको कर्णाली प्रदेशमा पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनमा टाइटल स्पोन्सरका रुपमा सहकार्य गर्न पाउँदा केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडले खुशी व्यक्त गर्नुभयो । ‘स्वस्थ खाद्यान्न उत्पादनका लागि केएल दुगड ग्रुप जति गम्भीर छ, स्वस्थ रहन जागरण फैलाउने दौड सम्बन्धि इभेन्टलाई सहयोग गर्न पनि उत्तिकै तत्पर छ ।’ सिईओ छाजेडले भन्नुभयो–‘कर्णाली जस्तो भर्जिन ल्याण्डमा हुने म्याराथनलाई माथि उठाउन केएल दुगड ग्रुप सदैव तत्पर छ , कर्णाली म्याराथन चाँडै अन्तर्राष्ट्रिय स्तरमै ख्यातिप्राप्त म्याराथनका रुपमा स्थापित हुनेछ ।’

पहिलोपटक हुन लागेको कर्णाली हाफ म्याराथनलाई क्रमिक रुपमा दौड संस्कृतिको विकाससँगै पर्यटन प्रवद्र्धन गराउने इभेन्टका रुपमा स्थापित गराउने आयोजकको तयारी छ ।

आसन्न दशौं राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी कर्णाली हाफ म्याराथन आयोजना गर्न लागिएको हो । पहिलो संस्करणको सफलतासँगै हरेक बर्ष उपयुक्त समयमा कर्णाली हाफ म्याराथन आयोजना गरिनेछ । विधाहरु थ्प गर्दै लगिनेछ । साथै पहिलो संस्करणमा स्थानीयको सहभागिता र चासोलाई मध्यनजर गर्दै यसको कोर्षलाई आधिकारिकताका लागि चाँडै पहल गरिनेछ ।

यसैक्रममा कर्णाली हाफ म्याराथनका लागि सम्पुर्ण संयोजनको जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदीलाई दिइएको छ । त्यसैगरी कुमारशमसेर थापालाई सदस्यसचिवको जिम्मेवारी प्रदान गरिएको छ ।

विगत नौ बर्षदेखि नेपालगन्ज म्याराथन आयोजना एवं व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले दौड संस्कृतिको प्रवद्र्धन गर्दै प्रतिभाशाली खेलाडी खोज अभियान अन्तर्गत कर्णाली हाफ म्याराथन गर्न लागेको हो । धारा नेपालगन्ज म्याराथनले आफ्नो यात्राको एक दशक पूरा हुने पुर्व सन्ध्यामा दौडसम्बन्धि विविध नयाँ सोंच र कार्यक्रम तयारी गरेको छ । आप्mनो भगिनी दौड प्रतियोगिताका रुपमा विभिन्न दूरीका अलगअलग दौड प्रतियोगिता सुरुवात गर्ने क्रममा कर्णाली हाफ म्याराथन सञ्चालन गर्न लागिएको हो । यसलाई क्रमशः अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियामा अघि बढाउने र कर्णाली म्याराथनलाई विश्व म्याराथनको छातामुनि लैजाने पनि रेस नेपालले तयारी गरेको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदसँगको आर्थिक सहयोग साझेदारी तथा अन्य स्थानीय पालिका एवं नीजि क्षेत्रको सहयोगमा कर्णाली हाफ म्याराथन हुन लागेको हो ।

Previous Post

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

Next Post

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

Next Post
बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सेतो चन्दनको बिरुवा उपहारसहित मोहम्मद इस्तियाक राईलाई बधाई

सेतो चन्दनको बिरुवा उपहारसहित मोहम्मद इस्तियाक राईलाई बधाई

March 7, 2026
बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

बाँके–३ मा रास्वपाका सुनार निर्वाचित

March 7, 2026
बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके–१ मा रास्वपाका चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

March 7, 2026
बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

March 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version