For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जसपामा फुट : बाँकेमा के हुँदैछ ?

byDainik Nepalgunj
May 7, 2024
in News, मुख्य समाचार
0 0
0
जसपा बाँके राईको नेतृत्वमा एकढिक्का !
Share on FacebookShare on Twitter

निर्वाचन आयोगले सोमवार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई नयाँ दल दर्ताको प्रमाण पत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फुटेर बनेको जसपाको दल दर्ता नम्बर १९८ रहेको छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम दल दर्ता गरी उक्त प्रमाणपत्र प्रदान गरिएको आयोगले जनाएको छ । वरिष्ठ नेता अशोक राईले ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आइतवार आयोगमा दल दर्ताको निवेदन दिएका थिए ।

जनता समाजवादी पार्टी दल दर्ताको जानकारी जनता समाजवादी पार्टी नेपाललाई दिने र संघीय संसद एवं प्रदेश सभा तथा जिल्ला निर्वाचन कार्यालयमा जानकारी गराउने निर्णय पनि आयोगले गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले बताए ।

केन्द्रमा पार्टी फुटेपनि जिल्लामा पार्टी एक ढिक्का रहेको ‘जसपा’ बाँकेका जिल्ला स्थित नेताहरूले बताएका छन् । जसपा बाँकेका अध्यक्ष कमरुद्दिन राईले ५१ सदस्यीय जिल्ला कार्यसमिति राईको नेतृत्वमा एक ढिक्का रहेको दाबी गरेका हुन् । ‘बाँकेमा कुनै पनि नेता दुई पक्षमा बाँडिएको छैनन्’, उनले दैनिक नेपालगन्जसँग भने ।

जसपाका केन्द्रीय नेता मो. इस्तियाक राईलाई अशोक राई नेतृत्वको ‘जसपा’मा महासचिव बनाइएको छ । महासचिव राईकै नेतृत्वमा जिल्लामा पार्टी एक ढिक्का रहेको पार्टीका जिल्ला स्थित नेताहरूले बताएका हुन् । यद्दपी, धेरैले अहिलनै मुख खोलिसिकेका छैनन् ।

‘परिस्थितिलाई नियालिरहेका छौं, कानुनी कुराले पनि अर्थ राख्छ,’ बाँकेका अधिकाँश जसपा नेता भन्छन्, ‘तर, बाँकेमा हामी फुटेर केही हासिल हुने अवस्था नभएकाले राई जता लागे उतै जानु बाध्यता छ ।’
‘त्यस्तो पनि होइन, धेरै कार्यकर्ता मूल प्रवाहभन्दा बाहिर जो पक्षमा छैनन,’ जसपा पूर्वनगर अध्यक्ष श्रवण कुमार यादव भन्छन्, ‘हामी धेरै सम्पर्कमा छौं, छलफल गरिरहेका छौं, उपेन्द्र यादव पक्ष बाँकेमा कमजोर छैन ।’ उनी त जिल्ला अध्यक्ष कमरुद्दिन राईनै यादवलाई छाड्ने अवस्थामा नरहेको दावी गर्छन् । हुनपनि अध्यक्ष यादवसँग इस्तियाकको पछिल्ला खटपटमा कमरुद्दिनले बाँकेमा यादवका लागि राम्रो प्लेटफर्म बनाइरहेका थिए ।

विभाजित पार्टीमा संघीय संसदका सात जना संसद रहेका छन् । लुम्बिनीमा जसपाको उपस्थितिलाई बाँकेलेनै दरिलो बनाएको छ ।

यसअघि यादव नेतृत्व पार्टीको केन्द्रले राजिनामा दिन भनेपछि बाँकेबाट लुम्बिनी प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले मन्त्री पदबाट राजिनामा दिएका थिए । आइतबार पार्टी फुटेपछि उनले सोमबार लुम्बिनी प्रदेशमा कृषि मन्त्रालय सम्हालेका छन् । अहिर पनि राईकै नेतृत्वमा रहेको ‘जसपा’मा रहेको जसपाका जिल्ला नेताले बताएका छन् । मन्त्री अहिरले दैनिक नेपालगन्जसँग भने, ‘हामी राई नेतृत्वको पार्टीमा छौं ।’

जसपाकै लुम्बिनी प्रदेश सभा सदस्य आदेश अग्रवाल राजनीतिक अस्थीरताले देशमा बदहाली भइरहेकाले सरकार फेरबदल गर्ने पक्षमा आफुु नरहेको बताउँछन् । उनको संकेत राईकै पक्षमा देखिन्छ । प्रदेशसभा सदस्य अम्बिका काफ्ले पनि खुल्ने पक्षमा देखिइनन् । पारिवारिक सदस्यको स्वास्थ

दैनिक नेपालगन्जसँगको संक्षिप्त कुराकानी जनता समाजवादी पार्टीका महासचिव मो. इस्तियाक राईले भने, ‘मलाई विश्वास छ,
बाँकेका सबै साथीहरु हामी सँगै छौं ।’

Previous Post

ज्ञान कर्णाली हाफ म्याराथन : विजेता दुबैलाई ५५ हजार पुरस्कार

Next Post

नेपालगन्ज उपमहानगरको चासो : ‘रोजगारी कसरी सुनिश्चित गर्ने ?’

Next Post
नेपालगन्ज उपमहानगरको चासो : ‘रोजगारी कसरी सुनिश्चित गर्ने ?’

नेपालगन्ज उपमहानगरको चासो : ‘रोजगारी कसरी सुनिश्चित गर्ने ?’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बर्दियामा कल्पतरु

बर्दियामा कल्पतरु

May 15, 2026
सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

सार्वजनिक सुनुवाईमा दोहोरिंदै प्रश्न

May 14, 2026
प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

May 14, 2026

मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्यमा सरोकारवालाको जोड

May 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version