For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

द्वन्द्व पीडित लक्षित कार्यक्रम माग

byDainik Nepalgunj
May 9, 2024
in News, मुख्य समाचार
0 0
0
द्वन्द्व पीडित लक्षित कार्यक्रम माग
Share on FacebookShare on Twitter

द्वन्द्व पीडित र अधिकारकर्मीहरुले महिला शान्ति र सुरक्षा सम्बन्धी प्रस्ताव नं १३२५ र १८२० को दोस्रो राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।

एडभोकेसी फोरम नेपाल र द्वन्द्व पीडित महिला राष्ट्रिय संजालको संयुक्त आयोजनामा नेपालगन्जमा भएको द्वन्द्व पीडितको परिपुरणको अधिकारमा स्थानिय सरकारको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकारकर्मी र द्वन्द्व पीडितले स्थानिय सरकारले द्वन्द्व पीडित लक्षित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख एवं महिला शान्ति र सुरक्षासम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना जिल्ला निर्देशक समितिका संयोजक ज्ञानेन्द्र कुमार चौधरीले चाडै जिल्ला स्तरको निर्देशक समितिलाई पुर्णता दिएर पालिका स्तरमा समिति गठनका लागी आफुले पालिकालाई पत्राचार गर्ने प्रतिवद्धता जनाए । द्वन्द्व पीडितको योगदानका कारण देशमा लोकतन्त्र आएको उल्लेख गर्दै संयोजक ज्ञानेन्द्र कुमार चौधरीले स्थानीय तहले द्वन्द्व पीडितका पीडा सम्बोधनका लागी पीडित लक्षित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले स्थानीय सरकारले वजेट छुट्याउँदा द्वन्द्व पीडितलाई पनि समावेश गराउनु पर्नेमा जोड दिदै पीडितहरुको आवश्यकता, चाहाना र सन्तुष्टि मिल्ने खालका द्वन्द्व पीडित लक्षित कार्यक्रम ल्याउन जरुरी रहेको बताए । पीडितको न्याय पाउने अधिकार रहेको उल्लेख गर्दै संयोजक गौतमले महिला शान्ति र सुरक्षा सम्बन्धी राष्ट्रिय कार्ययोजना बमोजिम स्थानिय तहले परिपुरणका कार्यक्रम ल्याई पीडितलाई न्यायको प्रत्याभूत गराउन सहयोग गर्नु पर्ने बताए ।

द्वन्द्व पीडित महिला राष्ट्रिय संजालका कोषाध्यक्ष चन्द्रकला उप्रेतीले द्वन्द्व पीडितको परिपुरणको सवालमा बाँकेका स्थानिय तहले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै द्वन्द्व पीडित महिलालाई लक्षित वर्ग मानी स्थानीय तहले बजेट बिनियोजित गर्नु पर्नेमा जोड दिइन् । द्वन्द्व पीडित महिलाले धेरै खालका समस्या भोगको जनाउदै महिला शान्ति र सुरक्षा सम्बन्धी दोश्रो राष्ट्रिय कार्ययोजना अनुसार सबैले जिम्मेवारी पुर्वक आ आफ्नो भुमिका निर्भाह गर्नु पर्नेमा जोड दिइन् ।

यसैगरी द्वन्द्व पीडितहरु बिनिता चौधरी, पार्वती बुढा, कमला बिक, लक्ष्मी बिष्ट, उषा दाहाल लगायतका द्वन्द्व पीडितले स्थानीय तहका पदाधिकारी द्वन्द्व पीडितका कार्यक्रममा नआउने बिगतमा दुखत पक्ष सुनाउदै आउदा दिनमा जनप्रतिनिधिले पीडितका कुरा सुन्ने अपेक्षा राखेको बताएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्य बसन्त कुमार कनौजियाले बिगतमा नेपालगन्ज उपमहानगरपालिकाले के कति कारणले द्वन्द्व पीडित लक्षित बजेट नल्याएको भन्ने कुराको समिक्षा गरि पीडित लक्षित कार्यक्रम ल्याउन आफुले पहल गर्ने प्रतिवद्धता जनाए । द्वन्द्व पीडितहरुको तथ्याँक संकलन गर्न जरुरी भन्दै कार्यपालिका सदस्य कनौजियाले द्वन्द्व पीडितबाट ठोस कार्यक्रमको माग भएमा आफुले कार्यपालिकामा प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका कार्यक्रम अधिकृत सरस्वती मल्लले स्थानिय सरकारले पीडितहरुको लागि बजेट छुट्याई आयआर्जनका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिइन् । द्वन्द्व पीडितलाई उनीहरुका आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, आयआर्जन र रोजगारीका कार्यक्रम ल्याउन मल्लले सुझाव दिइन् ।
राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत दयाराम पाठकले पीडितलाई न्याय दिने कुरा राज्यको दायित्व भएको बताए । राजनितिक दलका कुरा नमिलेर र सरकारको फेरबदलबाट पनि पीडितहरुले न्याय नपाएको अवस्था रहेको उल्लेख गदै अधिकृत पाठकले लक्षित वर्ग मानेर द्वन्द्व पीडितका लागि कार्यक्रमहरु ल्याउन स्थानिय निकायलाई सुझाव दिए ।
द्वन्द्व पीडित महिला राष्ट्रिय संजाल बाँकेका अध्यक्ष उषा दाहाल क्षेत्रीको अध्यक्षता, संजालका द्वन्द्व केन्द्रीय कोषाध्यक्ष चन्द्रकला उप्रेतीले संचालन गरेको कार्यक्रमा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । यस क्रममा गौतमले परिपुरण पाउनु पीडितको अधिकार भएको र न्यायको प्रत्याभुति गराउनु तिनै तहको सरकारको भएको उल्लेख गरेका थिए । कार्यक्रमा स्थानीय तहका पदाधिकारी, राष्ट्रिय मानव अधिकार आयोग, अधिकारकर्मी संचारकर्मी र द्वन्द्व पीडितको सहभागिता रहेको थियो ।

Previous Post

बढ्दो छ, लागुऔषधका मुद्दा

Next Post

बालबन्दीमा त्रास !

Next Post
द्वन्द्व पीडित लक्षित कार्यक्रम माग

बालबन्दीमा त्रास !

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
विषादीरहित तरकारी उत्पादनमा किसान

विषादीरहित तरकारी उत्पादनमा किसान

April 19, 2026
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version