For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, April 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बालबन्दीमा त्रास !

byDainik Nepalgunj
May 9, 2024
in News, मुख्य समाचार
0 0
0
द्वन्द्व पीडित लक्षित कार्यक्रम माग
Share on FacebookShare on Twitter

नेपाल बारमा आवद्ध कानून ब्यवसायी र अधिकारकर्मीले बाँकेको नौवस्तामा रहेको बालसुधार गृह र कारागार कार्यालयको अनुगमन गरेका छन् । एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता बसन्त गौतम उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता चित्र बहादुर शाही, बाँके जिल्ला बारका अध्यक्ष महेर सिंह खत्री र अधिवक्ता बिरेन्द्र बहादुर बस्नेत संयुक्त रूपमा भ्रमण गरि बालसुधार गृह र कारागारको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए ।

अनुगमनका क्रममा बालसुधार गृह नौवस्तामा हाल १ सय ५ जना बालबन्दी रहेकोमा सुधार गृहको सि ब्ल्कमा २१ जना र ए ब्लकमा ८४ जना कानूनको बिवादमा रहेका बालकहरूलाई राखिएको पाइएको अधिवक्ता समेत रहेका वसन्त गौतमले जानकारी दिए । मिति २०८० पुष १३ देखि १५ सम्म बालसुधार गृहमा आन्तरिक झडप र कुटपिटको घटना पश्चात २१ जनालाई अलग्गै राखिएको छ ।
कारागार कार्यालय संचालनमा आए पछि पुन उनीहरूसंगै राखिने कुराले छुटै राखिएका बालबन्दी बिगतको घटना दोहोरीने र मारपिट हुन सक्ने त्रासमा रहेको पाइएको नेपालगन्ज उच्च बारका अध्यक्ष चित्र बहादुर शाहीले जानकारी दिए । छुटै राखिएका २१ बालबन्दीले अधिकारकर्मी समक्ष आफुहरूलाई पहिले झगडा परेका अर्को ब्लकमा रहेका बालबन्दीसंगै मिसाउनबाट रोक्न अनुरोध गरेको जानकारी दिए । बालबन्दीले अधिकारकर्मी समक्ष भनेका थिर्ए बरु हामीलाई कारागार वा अन्य बालसुधार गृह पठाईयोस बिवाद भएको पुरानो ब्लकमा नपठाइयोस हामीलाई ज्यानको खतरा छ’ ।

बारका पदाधिकारी र अधिकारकर्मीको टोलीले बालसुधार गृहको पछिल्लो अवस्थाका बारेमा सुधार गृह प्रमुख श्याम बहादुर रानासंग छलफल गरेको थियो । यस क्रममा सुधार गृह प्रमुख रानाले बालसुधार गृह नौवस्तामा भएको घटनाका सम्बन्धमा चलाइएको कारागार ऐन अन्तरगतको मुद्दा फैसलामा भएको ढिलाईले उक्त मुद्दाको आरोपी केही बालबन्दी कारागार चलान भएको, आपसी झडप र कुटपिटका कारण छुट्टै राखिएका बालबन्दीलाई नौवस्तामा कारागार कार्यालय स्थापना भएसंगै पुनसंगै राख्ने कुराले त्रसित भएको, नेपालगन्ज मेडिकल कलेजले जिल्ला बालन्याय समन्वय समिति समक्ष गरेको सम्झौता बमोजिम सुधार गृहमा रहेका बालकहरूको स्वास्थ्य उपचार गरेको नपाइएको, बालसुधार गृह नौवस्ता स्थापना कालदेखि मनोविमर्शकर्ता र मनोचिकित्सकको ब्यवस्था हुन नसकेको, बालबन्दीका लागी सिपमूलक, ज्ञानबद्र्धक सुधार र शिक्षाका कार्यक्रमहरू संचालन हुन नसकेको बारेमा जानकारी गराएका थिए ।

अनुगमनका क्रममा कारागार कार्यालय र बालसुधार गृहको कार्यालय भवन अलग अलग हुनु पनेर्मा संगै एउटै भवनमा संचालन भएको पाईएको अधिकारकर्मीले बताए ।

कारागार कार्यालय नौबस्ताको अनुगमन ः यसै गरि बारपदाधिकारी र एडभोकेसी फोरमको टोलीले हालै संचालनमा आएको कारागार कार्यालय नौवस्ता बाँकेको भ्रमण गरि संचालन अवस्थाका बारेमा जानकारी लिएका छन् । हाल कारागार कार्यालय नौवस्तामा हाल १३३ जना कैदीबन्दीलाई राखिएको छ । उक्त कारागारमा हाल कैदी १०५ जना बन्दी २५ जना रहेका छन् । कारागार संचालनमा आए संगै त्यहाँ बर्दियाबाट ३ जना र बाँकेको नेपालगन्ज स्थित कारगारबाट १३० जना ल्याइएको थियो ।

Previous Post

द्वन्द्व पीडित लक्षित कार्यक्रम माग

Next Post

न्यायिक सुशासनमा जोड

Next Post
न्यायिक सुशासनमा जोड

न्यायिक सुशासनमा जोड

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’

April 21, 2026
म्यान्मामा हवाई आक्रमणमा २० सर्वसाधारणको मृत्यु

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

April 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

चक्कु प्रहार गरी युवकको हत्या

April 21, 2026
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

April 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version