For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘समाजहरु राजनीति गर्ने अखडा बन्नु हुँदैन’

byDainik Nepalgunj
May 19, 2024
in News, मुख्य समाचार
0 0
0
‘समाजहरु राजनीति गर्ने अखडा बन्नु हुँदैन’
Share on FacebookShare on Twitter

समाजको सामाजिक परिर्वतनका लागि गठन गरिएका विभिन्न समाजहरू राजनीति गर्ने अखडा बन्न नहुने बाँके नेपालगन्जमा उपमहागरपालिकाका प्रमुख प्रशान्त विष्टले बताएका छन् । बाँके जिल्लामा छरिएका रहेका साहुहरूको समाज साहु समाज समिति नेपालगन्जका बाँकेको १४ औ वार्षिक साधारणसभा तथा अभिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा मेयर विष्टले उक्त कुरा बताएका हुन् ।

प्रमुख अतिथिको रूपमा पुगेका नगर प्रमुख विष्टले भने, ‘समाजमा रहने विभिन्न व्यक्तिहरूको सामाजिक विकासमा निकै ठुलो महत्व राख्ने गठित समाजहरूको नेतृत्व चयनमा होस अथाव अन्य विषयमा छलफल गर्दा राजनिति विषय हावि हुनु हुदैन जसले समाजको आफ्नो गरिमा घट्ने तथा कमजोर बन्ने हुन्छ ।’ समाजिक विकासका लागि निर्माण गरिएका समाजहरूले समाजिक विकासमा मात्रै ध्यान दिएर साझा बन्नु पर्ने बताउँदै नगर प्रमुख विष्टले भने, ‘राजनीतिका लागि अन्य पार्टीहरू रहेका छन् तर हाम्रो समाज विलकुल साझा बन्नु पर्छ र समाजमा रहेका व्यक्तिहरूको आर्थिक, शैक्षिक तथा स्वास्थ्यको विकास लागि कार्य गर्दै आएको पाइएको छ भने यस्तो हुनु पर्दछ ।’ नगर प्रमुख विष्टले साहु समाज समितिलाई धन्यवाद दिदै बाँकेमा स्थापना गरीएका अन्य समाजहरूले समेत समाजिक विकासमा उल्लेखिय भूमिका खेलेको प्रसंग समेत गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै साहु समाज समितिका सदस्य तथा मिथिला सेवा समाजका अध्यक्ष राम लोचन साहले साहु समाज समितिले हाल सम्म गर्दै आएका कामका बारेमा प्रकाश पार्दै निकै अप्ठारो परिस्थितिमा समेत सबैको सहयोगले गर्दा साहु समाजलाई वर्तमान अवस्थामा ल्याउन सकिएका बताए । सदस्य साहले भने, ‘संघीय तथा स्थानीय निकायको सहयोगले अहिले साहु समाज समितिको आफ्नो हल बन्न गैरहेको छ भने अन्य सामाजिक सेवाका कामहरू गर्दै आएका छांै ।’

यसैगरी अर्का समाजसेवी तथा कार्यक्रमका विशिष्ट अतिथि माधवराम बर्माले साहु समाजले सामाजिक स्तरमा समेत विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै भने,‘व्यक्तिगत रूपमा भन्दा पनि साहु समाजले नेपालगंजको समाजलाई केही दिने उदेश्यका साथ आफ्नै भवन तथा मन्दिरहरू निर्माण गर्दै आएको हुदाँ सामाजिक भूमिका राम्रो देखेको छु ’ ।

यसैगरी समितिका सदस्य हरि साहुले साहु समाजमा युवा तथा महिला समाज समिति समेत रहेको हुँदा महिला तथा युवाहरूको भुमिकालाई राज्य स्तरबाट समेत हेर्नु पर्ने बताए । उनले भने, ‘समाजमा विभिन्न समितिहरू रहेका छन,जसमा युवा समिति र महिला समिति रहेको छ जसलाई मुल समिति तथा स्थानिय राज्यले समेत चासो र ध्यान दिन जरुरी रहेको छ ।’ साहु समाज समितिका अध्यक्ष हंसराम साहुको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको सहजीकरण समितिका सचिव प्रदिप साहुले गरेको थिए भने स्वागत मन्तव्य समितिका सदस्य प्रहलाद साहुले गरेको थिए ।

Previous Post

आजबाट सोमबारसम्म सीमा शिल

Next Post

४२ डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

Next Post
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित

४२ डिग्री नाघ्यो नेपालगन्जको तापक्रम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

लुम्बिनी प्रदेशसभा बैठकः प्रज्ञा प्रतिष्ठान विधेयक संसदीय समितिमा पठाइयो

April 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version