For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, April 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा ‘वर्न केयर सेन्टर’ पहल

byDainik Nepalgunj
April 21, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा ‘वर्न केयर सेन्टर’ पहल
Share on FacebookShare on Twitter

पश्चिम नेपालकै उपचारको केन्द्र रहेको नेपालगन्जमा जलन सम्बन्धी उपचारका लागि डेडिकेटेड अस्पताल नहुँदा बिरामीहरूले सास्ती ब्यहोर्नु परिरहेको छ । पश्चिमबाट जलनका लागि आउने बिरामी भेरी अस्पताल नेपालगन्ज पुग्ने गरेका छन् ।

पश्चिमका जलनका बिरामी भेरी अस्पताल नेपालगन्ज उपचारका लागि पुग्ने गरेपनि त्यहाँ जनशक्ति तथा पूर्वाधारको समस्या रहेको छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले हालै एक कार्यक्रममा सेवा बिस्तारको प्रयास भएपनि जलन सम्बन्धी आउने बिरामीहरूको उचित व्यवस्थापनका लागि थप पूर्वाधार र जनशक्ति आवश्यक रहेको बताएका थिए ।

पश्चिममा जलन सम्बन्धी उपचारका लागि समस्या देखिएपनि नेपालगन्ज उपमहानगरपालिकाले त्यसका लागि पहल थालेको छ । नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले वर्न केयर सेन्टर सञ्चालनका लागि ठूलो खर्च हुने भएको प्रदेश र संघबाट समेत बजेटको अपेक्षा गरिएको बताए । यद्यपि, नगरपालिकाले वर्न सेन्टरका लागि बजेट पाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका कार्यपालिकाको गत फागुन २३ गते बसेको बैठकले नेपालगन्ज वडा नं २० मा रहेको उप–महानगरपालिका मातहत ‘सुघरा कैरातिन बहुउद्देश्य भवन’ मा सार्वजनिक निजि साझेदारी मोडलमा जनरल अस्पताल एवम बर्न केयर सेन्टर सञ्चालन गर्नका लागि आशय पत्र माग गर्ने निर्णय गरेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन् । ‘यसअघि प्रदेश र संघले पनि जलन उपचार केन्द्र स्थापना गर्ने विषय आफ्नो नीतिमा समावेश गरेका थिए’, नगर प्रमुख विष्टले भने, ‘त्यहाँबाट बजेट आए भौतिक पूर्वाधार हामी उपलब्ध गराउन सक्छौं भन्नेछ ।’

नगर प्रमुख विष्टले जलनको उपचार महंगो हुने गरेको उल्लेख गर्दै बिरामीलाई राहत दिने हिसाबले वर्न केयर सेन्टर स्थापना हुनुपर्ने धारणा राख्छन् । नेपालगन्ज उपमहानगरपालिकाले जलन उपचार केन्द्र स्थापनालाई आफ्नो नीति तथा कार्यक्रममा समेत समेटेको थियो ।

जलन सम्बन्धी उपचार, तालिम तथा सचेतनामूलक कार्यक्रम गर्दै आएको बिभिएसका फिल्ड अफिसर सुरेन्द्र दिप कार्की जलनको गुणस्तरीय उपचार आवश्यक रहेको बताउँछन् । उनले त्यसका लागि सरकारले पहल गरेको उल्लेख गर्दै जलन उपचारका लागि छुट्टै व्यवस्था आवश्यक रहेको बताउँछन् ।

‘जलन उपचारमा अहिले गुणस्तरीय सेवा लिनका लागि मानिसहरू भारत तथा काठमाडौं जानुपर्ने बाध्यता छ’, कार्की भन्छन्, ‘भेरी अस्पतालमा उपचार हुन्छ, तर त्यहाँ थप उपकरण, स्वास्थ्यकर्मी तथा जनशक्तिको आवश्यक रहेको छ ।’

‘स्थानीय सरकार, केन्द्र सरकारले आफ्नो स्वामित्वमा रहने गरी गुणस्तरीय जलन अस्पताल यस क्षेत्रको आवश्यकता हो’, कार्कीले भने, ‘गरिब, महिला तथा बालबालिका र बृद्धअवस्थाका मानिस यसको मारमा छन् ।’ बिभिएसका फिल्ड अफिसर कार्की आफ्नो जिवनकालमा सबै मानिसले सानो वा ठुलो जलन पीडाको अनुभव गर्दै आएको उल्लेख गर्दै त्यस्ता घटना खाना पकाउँदा, आगो ताप्दा सामान्यतया हुने गरेको बताउँछन् । ‘जलन एउटा पीडादायी, खर्चिलो र अङ्ग भङ्ग बनाई अपाङ्गता समेत बनाउने घटना हो । गाडी दुर्घटना पछि सबै भन्दा बढी जलनका कारण मानिस अपाङ्ग हुने गर्दछन् । नेपालमा तातो पानी, बिजुली, चट्याङ, डढेलो, एसिड र आगोको कारण धेरैले जलको पीडा भोग्ने गरेका छन्’, कार्की भन्छन् ।

बिभिएसका कार्यक्रम अधिकृत चन्द्रसरतुङ्गे मगरले बाँकेमा हालसम्म संस्थाले ९३ जना जलन पीडितलाई मेडिकल सर्जिकल, काउन्सिलिङ्ग लगायतका सहायता उपलब्ध गराएको बताउँछन् । ‘कतिपय जलन पीडितको आर्थिक अवस्था उपचार गराउन सक्ने हुँदैन, उनीहरूलाई हामीले सर्पोट गर्दै आएका छौं’, उनले भने । उनले जलन पीडित एक व्यक्तिलाई सरदर २७ हजारसम्म सहयोग गरेको जानकारी दिए ।

बिभिएसका कार्यक्रम अधिकृत चन्द्रसरतुङ्गेले नेपालमा एसिडजन्य जलन पनि चिन्ताको विषय रहेको बताएका थिए । ‘क्षणिक आवेश, झैझगडाका कारण हुने एसिडजन्य आक्रमणबाट पनि जलनको घटना भैरहेको छ’, उनले पछिल्लो तथ्यांकमा १२ पुरुष र २१ महिला एसिडबाट हुने जलन पीडित रहेको बताएका थिए ।
राष्ट्रियस्तरमा जलनसम्बन्धी अनुसन्धान कमै भएका छन् । अहिलेसम्म पनि २००८ तिरका डाटामा निर्भर रहनु परेको छ । त्यही डाटाका आधारमा भन्ने हो भने बर्सेनि ५१ हजार बिरामी अस्पताल गएर नै उपचार गर्नुपर्ने खालको जलन हुने र २१ सयभन्दा बढीले ज्यान गुमाउने गरेका छन् । अर्को तथ्याङ्क हेर्दा नेपालमा जति पनि अपाङ्गता भएका व्यक्ति छन्, त्यसको पाँच प्रतिशत चाहिँ जलनबाट नै भएको देखिन्छ ।

मानव सभ्यताको आजसम्मको विकास आगोबिना असम्भव थियो । आगोले पोल्छ, यसको प्रयोग सावधानीपूर्वक गरिनु पर्छ भन्ने ज्ञान जोकोहीमा हुँदाहुँदै पनि थोरै मात्र असावधानी तथा लापर्बाही हुनासाथै मानव शरीरमा गम्भीर क्षति पुग्न सक्छ । यसको गुण नै पोल्नु, पकाउनु, गलाउनु, डढाउनु हो ।
विश्व स्वास्थ्य सङ्गठनले गत वर्ष सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार विश्वमा बर्सेनि एक करोड १० लाखभन्दा बढी मानिस जलनमा पर्ने गरेका छन् । नेपालमा पनि सानाठुला गरेर हरेक वर्ष ७६ हजारको हाराहारीमा जलनका घटना हुँदै आएका छन् ।
आगोको जलन, ग्यास लिक भएर हुने जलन, एसिडको जलन, विद्युतीय जलन र आगोमा पकाइएका तथा उमालिएका चिजवस्तु पोखिएर आम रूपमा हुने जलनका घटना अधिक छन् । बन्द कोठामा कोइला बालेर सुत्दा कार्बन मोनोअक्साइड ग्यास र तातो धुवाँमा निस्सासिएर ज्यानै जाने गरेका घटनासमेत छन् । कसैले
रिसइबी साधेर एसिडलगायतका वस्तु छ्यापेका गम्भीर आपराधिक घटनासमेत देखिन्छन् ।

Previous Post

ताप्लेजुङमा बलेरो गाडीमा आगलागी, चारको मृत्यु, दुई जना घाइते

Next Post

भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण

Next Post
भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण

भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानव हाडको धुलो हालेर लागुऔषध !

लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

April 17, 2026
आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

आमाको सम्झनामा ५ स्थानमा अत्याधुनिक स्तनपान कक्ष

April 17, 2026
काेहलपुर माइलको तयारी

काेहलपुर माइलको तयारी

April 17, 2026
आजको विनिमयदर : अमेरिकी डलर बढ्यो, युरो घट्यो

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

April 17, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version