Dainik Nepalgunj

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । प्रहरीको मानब बेचबिखन अनुसन्धान...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको...

रहिनन् नेतृ कुर्मी

रहिनन् नेतृ कुर्मी

जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा बाँकेमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी नेतृ सत्यवती कुर्मीको निधन भएको छ । जनमत पार्टीमा केन्द्रीय सदस्य...

एकछिनको हावाहुरीले विद्युत अवरुद्ध

एकछिनको हावाहुरीले विद्युत अवरुद्ध

बाँकेमा सोमबार साँझ आएको हावाहुरीका विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले विभिन्न ठाउँका विद्युत पोलहरू ढाल्दा क्षति पुगेको नेपाल विद्युत...

आयोजना बढ्दै, विद्युत् निरीक्षक नियुक्तिमा पुगेन ध्यान

आठ खर्ब ५३ अर्ब लागतका विभिन्न आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै रु आठ खर्ब ५३ अर्ब ६२ करोड लगानीमा चार हजार एक सय १३...

Page 597 of 840 1 596 597 598 840

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00