विपद् व्यवस्थापनबारे अध्ययन गर्न भियतनामी टोली राप्ती सोनारीमा

राप्ती सोनारीका गाउँटोलमा पशु स्वास्थ्य शिविर

राप्ती सोनारी गाउँपालिकाले पशु स्वास्थ्योपचारका लागि वडास्तरमा निःशुल्क शिविर सञ्चालन गरेको छ । किसानलाई सुविधाका लागि वडास्तरमै पशुस्वास्थ्य शिविर सञ्चालन...

इत्तेहाद नगरमा इसराइल

इत्तेहाद नगरमा इसराइल

नेपाल मुस्लिम इत्तेहाद संगठनको नेपालगन्ज उपमहानगरपालिका कमिटिको नगर अधिवेशनबाट मोहम्मद इसराईलको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी चयन भएको छ । शनिबार...

आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै

आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै

दशकौँ यताको सबैभन्दा खराब लडाईंबाट मुक्त हुन भारत प्रशासित काश्मिरको जम्मुबाट मानिसहरूलाई बाहिर जान नियमित रेल सेवालाई असम्भव भएपछि त्यहाँ...

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा

“सगरमाथामा बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भयो । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भ¥याङ...

अवैध लागूऔषधसहित ११ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ...

मानव हाडको धुलो हालेर लागुऔषध !

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

           मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २० मिलिग्राम सहित २...

मुद्दा फछ्र्योटमा तीव्रता दिइने

आज ७३औँ कानुन दिवस

आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै...

Page 210 of 721 1 209 210 211 721

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00