कपडाविहीन गणेशमान चोकको कपडा बैंक (नेपालगन्जका अन्य मुख्यमुख्य खबर)

कालीकोटमा आगोले जलेर बाबुछोरी घाइते

सामुदायिक वनमा भएको आगलागीबाट एकै घरका बाबुछोरी घाइते भएका छन् । कालीकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा...

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो...

खजुरामा २ सय ५० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २७ जनामा क्यान्सरको लक्षण

खजुरामा २ सय ५० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २७ जनामा क्यान्सरको लक्षण

खजुरा गाउँपालिकामा ३५ वर्षमाथिका दुई सय ५० जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २७ जनामा पाठेघरको क्यान्सरको लक्षण पाइएको छ ।...

‘एकबर्ष सुरु हुन्छ नौबस्तामा पूर्वाधार निर्माण’

सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउने : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्ने बताउनुभएको छ । बाँकेको नेपालगञ्जमा...

सरकारलाई असफल हुने छुट छैनः मन्त्री भण्डारी

सरकारलाई असफल हुने छुट छैनः मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ । कोहलपुरमा सञ्चालनमा रहेको डल्फिन ग्रुप...

‘एकबर्ष सुरु हुन्छ नौबस्तामा पूर्वाधार निर्माण’

‘एकबर्ष सुरु हुन्छ नौबस्तामा पूर्वाधार निर्माण’

उद्योग मन्त्री दामोदर भण्डारीले एक बर्षभित्र नौबस्ता औद्योगिक क्षेत्रको टेण्डर भएर काम सुरु हुने बताएका छन् । शुक्रबार नेपालगन्जमा आयोजित...

भर्ना अभियान सुरु हुनुअगावै पाठ्यपुस्तक पुर्याए तयारी

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने भएको छ । यसका लागि...

Page 551 of 678 1 550 551 552 678

Stay Connected

[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00