वातावरण संरक्षणसंगै आर्थिक सक्षमताको तालिम

बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरद्वारामा सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको...

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यस वर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न थप ऐक्यबद्धता...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

पुरुषोत्तम सापकोटा कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको...

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ ९फेकोफन० ले जबरर्जस्ती सामुदायिक वन क्षेत्रमा रुख कटान गर्न...

हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन...

सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा रोक

सादा पोशाकमा घुमुवा प्रहरी परिचालनमा रोक

नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ । सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैर–व्यावसायिक...

बाँकेका स्थानीय तहलाई एक अर्ब २७ करोड अनुदान

बाँकेका स्थानीय तहलाई सङ्घीय सरकारका तर्फबाट रु एक अर्ब २७ करोडभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ । राष्ट्रिय...

Page 552 of 707 1 551 552 553 707

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00