For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 9, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग

byDainik Nepalgunj
April 19, 2026
in News, मुख्य समाचार
0 0
0
भन्सार कडाईको संघद्वारा स्वागत, सुधारका लागि सात बुंदे माग
Share on FacebookShare on Twitter

नेपालगञ्ज उद्योग वाणिज्य संघले सीमावर्ती क्षेत्रमा बढ्दो तस्करी, अवैध आयात–निर्यात तथा राजस्व चुहावट नियन्त्रण गर्न सरकारले हालै १०० रुपैयाँभन्दा माथिको सामानमा अनिवार्य रूपमा भन्सार शुल्क लागू गर्ने निर्णय गरेकोप्रति स्पष्ट समर्थन जनाएको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले बजारलाई अनुशासित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। संघका महासचिव भीम बहादुर रानाभाट र अध्यक्ष टंक बहादुर धामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपालगञ्ज भन्सार देशकै महत्वपूर्ण भन्सार कार्यालयमध्ये एक भए पनि विगत केही वर्षदेखि अव्यवस्थित सीमा व्यवस्थापन, कमजोर निगरानी प्रणाली तथा अवैध गतिविधिका कारण अपेक्षित राजस्व संकलन हुन नसकेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट दैनिक रूपमा हजारौं नागरिक किनमेलको नाममा सीमावर्ती भारतीय बजारतर्फ जाने र त्यहाँबाट विभिन्न उपभोग्य वस्तुहरू भित्र्याउने प्रवृत्ति बढ्दो रहेको जनाइएको छ। यसले नेपालगञ्जको आन्तरिक बजारलाई कमजोर बनाउनुका साथै स्वदेशी उद्योग तथा व्यापारमा प्रत्यक्ष असर परेको संघको भनाइ छ।

संघले १०० रुपैयाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार शुल्क लागू गर्ने निर्णय समयानुकूल र सान्दर्भिक भएको उल्लेख गर्दै यसबाट साना तथा ठूला परिमाणमा हुने तस्करी नियन्त्रण, राजस्व वृद्धि तथा स्वदेशी उत्पादन संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरेको छ। साथै बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्न र उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन समेत निर्णय उपयोगी हुने विश्वास संघले लिएको छ।

संघले उक्त निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सात बुँदे नीतिगत सुधारसमेत अघि सारेको छ। जसअनुसार जमुनाहा लगायत मुख्य नाकामा आधुनिक स्क्यानर, सिसिटिभी तथा डिजिटल निगरानी प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउनुपर्ने, बिग्रिएका उपकरणको तत्काल मर्मत गर्नुपर्ने, मुख्य नाकासँग जोडिएका अनधिकृत साना नाकाहरू बन्द गरी आवश्यक स्थानमा अस्थायी सुरक्षा पोष्ट स्थापना गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै ठूला मालवाहक गाडी, साइकल र रिक्सा मार्फत हुने साना तथा ठूला परिमाणका वस्तु तस्करी नियन्त्रणका लागि विशेष निगरानी योजना लागू गर्नुपर्ने, भन्सार दरलाई व्यवहारिक र न्यायोचित बनाउँदै अत्यधिक करदर घटाउनुपर्ने तथा आवश्यक वस्तुमा सहुलियत दिनुपर्ने संघले जनाएको छ।

विज्ञप्तिमा भन्सार प्रशासन, प्रहरी तथा अन्य निकायबीच समन्वय सुदृढ गर्दै अनियमिततामा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्नुपर्ने, इन्टिग्रेटेड चेक पोस्टमा लाग्ने पार्किङ तथा होल्डिङ शुल्क अन्य स्थानको तुलनामा बढी नहुने गरी समायोजन गर्नुपर्ने तथा सीमावर्ती क्षेत्रमा नियमित बजार अनुगमन, जनचेतना अभिवृद्धि र व्यवसायीहरूसँग समन्वयात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले उल्लिखित सुधारहरू कार्यान्वयन गर्दै १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार शुल्क कडाइका साथ लागू गरिएमा तस्करी नियन्त्रण, राजस्व वृद्धि तथा स्वदेशी उद्योग–व्यवसायको संरक्षणमा उल्लेखनीय सफलता प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

अन्त्यमा संघले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकायलाई समन्वयात्मक ढंगले कार्य गरी पारदर्शी, उत्तरदायी तथा व्यवसायमैत्री भन्सार प्रणाली निर्माण गर्न आग्रह गरेको छ। साथै सम्पूर्ण व्यवसायी, उपभोक्ता तथा सर्वसाधारण नागरिकलाई कानुनी प्रावधानको पालना गर्दै राष्ट्रको आर्थिक सुदृढीकरणमा योगदान दिन अपिल गरेको छ।

Previous Post

कालोबजारी नगर्न बाँके अटोमोबाइल्स एशोसिएसनको चेतावनी

Next Post

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

Next Post
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायलाई अब अनिवार्य विद्युतीय बिलिङ

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

अक्कल र सन्तोषीलाई दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version