रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

रुकुमबाट काठमाडौं जाँदै गरेको बस बागलुङमा दुर्घटना: ७ जनाको मृत्यु, ३० घाइते

रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको रात्रिबस बागलुङमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।रुकुम पश्चिमबाट मध्य पहाडी लोकमार्ग हुँदै काठमाडौं ...

लोकमार्ग निर्माणका लागि महोत्सव

लोकमार्ग निर्माणका लागि महोत्सव

कैलालीको बर्दगोरिया गाउँपालिकामा सेती लोकमार्ग पहिचान महोत्सव हुने भएको छ । बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले आयोजना गर्ने महोत्सवले निर्माणाधीन ...

नेपालगन्ज विमानस्थललाई विपक्षी बनाएको मुद्धामा कारण देखाउ आदेश

नेपालगन्ज विमानस्थललाई विपक्षी बनाएको मुद्धामा कारण देखाउ आदेश

नेपालगन्ज विमानस्थलभित्र गरिनु पर्ने सुधारका विषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानुन व्यवसायी र अधिकारकर्मीद्वारा दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज ...

कृष्णबहादुर महरालाई नर्भिक अस्पताल पठाउने तयारी

कृष्णबहादुर महरालाई नर्भिक अस्पताल पठाउने तयारी

सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नर्भिक अस्पताल पठाउने तयारी गरिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ...

देशमा आजः लुम्बिनीका सांसद् यादव निलम्बित, जनयुद्ध दिवसमा बिदा दिएका पालिकाविरुद्ध द्वन्द्वपीडित

बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले पक्राउ ...

सुन प्रकरणमा कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

सुन प्रकरणमा कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ...

बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै

क्षयरोगका बिरामीलाई वरदान बन्दै ‘प्रेषण केन्द्र’

नेपालगञ्जस्थित टिबी नेपाल क्षयरोग प्रेषण केन्द्र यस क्षेत्रका क्षयरोगका बिरामीका लागि वरदान सावित भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागमा नेपाल ...

बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने

बीमामा आबद्ध अस्पतालले विशेषज्ञ सेवा सञ्चालन गर्नुपर्ने

स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा ९ओपिडी० सञ्चालन गर्न आग्रह गरेको ...

Page 677 of 841 1 676 677 678 841

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00