लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताउनुभयो ।
आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
- Dainik Nepalgunj
- Categories: News, मुख्य समाचार
Related Content
लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै
by
Dainik Nepalgunj
October 18, 2024
देशभरको तापक्रम क्रमशः घट्दो
by
Dainik Nepalgunj
October 18, 2024
बाख्रापालनबाट आत्मनिर्भर बन्दै बाँकेका महिला
by
Dainik Nepalgunj
October 17, 2024
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
by
Dainik Nepalgunj
October 17, 2024
देशमा आजः ८ बजे ८ खबर
by
Dainik Nepalgunj
October 17, 2024