दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छोँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन । ।”
दैलेखको नेपामा भूकम्प
- Dainik Nepalgunj
- Categories: News, मुख्य समाचार
Related Content
आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा दश जना पक्राउ
by
Dainik Nepalgunj
February 4, 2025
बाँकेमा क्यान्सरबाट जोगाउन किशोरीलाई खोप
by
Dainik Nepalgunj
February 4, 2025
नेवारी संस्कार अनुसार सामूहिक बेलविवाह र ब्रतवन्ध सम्पन्न
by
Dainik Nepalgunj
February 4, 2025
मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब
by
Dainik Nepalgunj
February 3, 2025
प्रादेशिक महोत्सव : इन्टर स्कुल डान्सिङ स्टारको फिनालेमा १० जना छनोट
by
Dainik Nepalgunj
February 3, 2025