बाँकेमा वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व वाताव®ण दिवस । आज बुधबारविभिन्न कार्यक्रम गरिविश्व वाताव®ण दिवस मनाइँदैछ । दिवसका अवस®मा वाताव®णका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् । नेपालमा पनि दिवस विभिन्न सचेतनामूलक कार्य गर्दै मनाइँदैछ ।

संयुक्त ®ाष्ट्रसंघीय वाताव®ण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि ह®ेक वर्ष जुन ५ ता®िखको दिनलाई विश्व वाताव®ण दिवसका रूपमा मनाइन्छ । भूमि पुनस्र्थापना, मरुभूमिक®ण रखडे®ी विरुद्ध लड्न लचिलो समुदाय भन्ने ना®ाका साथ यसपटक दिवस मनाउन लागिएको हो ।

दिवसको अवस®मा बाँकेमा पनि विभिन्न कार्यक्रम ग®िंदैछ । डिभिजन वन कार्यालय नेपालगन्जका सूचना अधिका®ी समेत ®हेका अधिकृत वी®ेन्द्र कुमार®ोकाले वाताव®ण दिवसका अवस®मा कार्यालयले कोहलपुरनग®पालिका वडा नं. ८ मा ®हेको सामुदायिक वनमा वृक्षा®ोपण तथा अन्त®क्रिया कार्यक्रम ग®िने जानका®ी दिए । उनले त्यसबाहेक नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजनामा रडिभिजन वन कार्यालयको सहकार्यमा नेपालगन्जमा बृहत साइकल ®्यालीको आयोजना ग®िने बताए ।

त्यस्तै, बाँकेको खजु®ा गाउँपालिकामा पनि रुम टु ®िडले वृक्षा®ोपणको कार्यक्रम तय ग®ेको डिभिजन वन कार्यालयका सूचना अधिका®ी ®ोकाले जानका®ी दि

Exit mobile version