लुम्बिनी प्रदेश खेलकुद परिषद्मा तिरण गौतम मनोनित भएका छन् । परिषद्को सदस्यमा डिबि तामांग र जनक केसीलाई मनोनित गरिएको छ । मनोनित सदस्य सचिव र सदस्यलाई सामाजिक विकास मन्त्री रत्न खत्रीले सपथ खुवाएका थिए ।