नरैनापुर गाउँपालिकाले सडक क्षेत्रमा रहेको अतिक्रमण १५ दिनभित्र हटाउन सूचना जारी गरेको छ ।
नरैनापुर गाउँपालिकाले १५ दिनभित्र हुलाकी राजमार्ग तथा हुलाकी राजमार्गसँग जोडिएका भित्री बाटोहरुमा राखिएका निजी संरचना हटाउन सूचना जारी गर्दै आलटाल गरे कानुनी बमोजिम हुने बताएको हो ।