नेपालगन्जमा प्रधान कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै कर्णाली डेभलपमेन्ट बैंकलाई विभिन्न कारणले समस्याग्रस्त घोषणा गरेको जानकारी दिएको छ।