नेपाल–भारत बीच जनमैत्री सम्बन्ध स्थापित गर्न भन्दै बाँकेमा भएको एउटा भेलाले सुमन धिमालको अध्यक्षतामा ‘नेपाल–भारत जनमैत्री संगठन’ बिस्तार गरेको छ ।
संगठनका केन्द्रीय सम थापाको नेतृत्वमा भएको भेलाले गठन गरेको बाँके शाखामा उपाध्यक्ष हेम बिक्रम जिसी र सुरेन्द्र सिंह सरदार, सचिव चन्द्र शेखर थापा, कोषाध्यक्ष सुशिल बर्मा र सहसचिव हरीचन्द्र आचार्य रहेका छन् ।
अध्यक्ष धिमालका अनुसार, जिल्ला स्तरीय भेलाले गरेको कार्यसमिति चयनबाट सदस्यमा डा. राहुल कुर्मी, काबेरी बर्मा, कमलेस यादव, रूपा गहतराज, सुनिल भाट, नीतिन कुमार चक्रवर्ती कुम्हाल, पूर्णाञ्जली कुँवर,
मिना केसी, महेश कुमार चौधरी, पप्पुकुमार तमौली र लोकेश आचार्य छन् ।