बाँकेका खुद्रा व्यवसायीले शनिबार बिश्राम लिने भएका छन् ।
खुद्रा व्यवसायी संघ नेपालगन्ज बाँकेको सोमबार बसेको बैठकले प्रत्येक महिनाको पहिलो शनिबार व्यवसायिक विश्राम लिने निर्णय गरेको अध्यक्ष हिमनाथ पौडेलले जानकारी दिएका छन् ।
महिनाको एक दिन व्यवसायी र सम्बद्ध कर्मचारीले आराम गर्ने निर्ण भएको उनले बताए ।