स्थानीय तहले निर्माण गरेका कानुनकाे समीक्षा

इन्सेकले स्थानीय तहका जनप्रतिनिधिसँग समीक्षा कार्यक्रम गरेकाे छ । उक्त कार्यक्रममा अधिवक्ता विकाश आचार्यले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
स्थानीय तहले निर्माण गरेका कानुनलाई इन्सेकले नजिकबाट नियाल्न अनुगमन गरिरहेकाे र त्यसकाे समीक्षा गरिरहेकाे इन्सेक प्रदेश संयाेजक भाेला महतले जानकारी दिए ।
उक्त कार्यक्रममा जानकी, खजुरा र डुडुवाका जनप्रतिनिधि, पत्रकारलगायतकाे सहभागिता थियाे ।

Exit mobile version