लुम्बिनीमा आज सार्वजनिक बिदा

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा आज आइतबार सार्वजनिक बिदा दिइएको छ । आइतबार विभिन्न कार्यक्रम गरी प्रदेश राजधानी दाङको देउखुरीमा स्थापना दिवस मनाइँदैछ ।

Exit mobile version