सुनसान सिनेमा हल

आर्थिक संकटका बेला सरकारले चलचित्र क्षेत्रमा बढाएको करको विरोधमा आज नेपालगन्जसहित देशभरिका चलचित्र हल बन्न भए । विभिन्न करहरुको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएकाले विरोध जनाइएको सिने रोयल नेपालगन्जका सिओओ रितेश श्रेष्ठले बताएका छन् । सामान्यतया १५ सो प्रदर्शन गर्ने सिने रोयल आज दिनभरि सुनसान रह्यो ।

Exit mobile version