छापा हानेर बरामद गरियाे अवैध सामान

चालु आर्थिक वर्षको ६ महिनामा सूठौलीमा लक्ष्यको २३ दशमलव ३८ प्रतिशत मात्र राजस्व संकलन भएको हो । चालु आर्थिक वर्षका लागि भन्सारलाई १ अर्ब ८१ करोड ८० लाख लक्ष्यर दिइएको छ। ६ महिनामा २१ करोड ७ लाख ६९ हजार मात्र राजस्व संकलन भएका भन्सार कार्यालयले जनाएको छ । 
६ महिनाकालागि ९१ करोड ८५ लाखको लक्ष्य दिइएको थियो । उता देशकै प्रमुख १० मध्ये कै कृष्ण नगर भन्सारमा समेत चोरी तस्करीकै कारण राजस्व असुलीमा असर परेको छ ।

Exit mobile version