बाँके जिल्ला अदालतले २३ दिनमा १२० मुद्दा फैसला गर्‍यो, को-को दोषी (नामसहित)

बाँके जिल्ला अदालतले पछिल्ला तीन सातामा एक सय २० वटा मुद्दा फस्र्छौट गरेको छ । सबैभन्दा धेरै चेक अनादर मुद्दा फैसला भएका छन् ।

जिल्ला अदालतका अनुसार माघ १० गतेदेखि यता १८ वटा चेक अनादर मुद्दा फैसला भएका छन् । त्यस्तै सरकारी छाप दस्तखत किर्ते, सम्बन्धविच्छेद्, डाँकचोरी, जबरजस्ती करणी, घरेलु हिंसा, बहुविवाह, मुद्रासम्बन्धी कसुर, लेनदेन, ज्यान मार्ने उद्योगलगायतका मुद्दा फैसला भएका छन् । कुन मुद्दामा कुन दोषी नामसहितको विवरण । स्रोतः बाँके जिल्ला अदालत ।

Exit mobile version