नेत्रहीन क्रिकेट :  कंचनपुर विजयी

नेत्रहीन क्रिकेट संघ नेपाले कोहपुर बाकेंमा आयोजना गरेको नेत्रहिीन क्रिकेट प्रतियोगिता २०२४, को तोस्रो दिनको दोस्रो  खेल दृष्टिविहीन क्रिकेट संघ कंचनपुर विरुद्ध बर्दिया नेत्रहीन क्रिकेट संघ बिच भएको थियो ।

कंचनपुरले टस जितेर व्याटिङ्ग रोजेको थियो । कंचनपुरले ३ विकेटको क्षतिमा बर्दिया को लागि १९४ रनको लक्ष्य दिएको थियो । बर्दियाले जबफी व्याटिङ्ग गर्दै १७.४ ओभरमा अल आउट हुदै १५७ रन बनाएको थियो ।

प्लेयर अफ दि म्याच कंचनपुरका पदम वहादुर बडैला १०४ रन बनाउदै भएका थिए । कंचनपुर ४२ रनले विजयी भएको छ । 

Exit mobile version