देशमा आजः ८ बजे ८ खबर

  1. नेपाल राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप पूर्णरूपमा सुरक्षित रहेको जनाएको छ । राष्ट्र बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको भन्दै बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेको हो ।
Exit mobile version