३४ जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालका ७७ जिल्लाहरुमध्ये ३४ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ ।

सबैभन्दा बढी ऋणात्मक वृद्धिदर हुने पाँच जिल्लामा क्रमशः रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम रहेका छन् । २०६८ को जनगणना अनुसार जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्ला २७ वटा थिए ।

Exit mobile version