कोहलपुर नगरपालिकाले बसपार्कभित्र विभिन्न व्यवसायका लागि भाडामा लिइएका सटरहरुको सम्झौता रद्ध गरेको छ । व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै व्यवसायीले दिएको निवेदनका आधारमा सम्झौता रद्ध गरिएको कोहलपुरका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।