स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा रु एक हजार सातले उकालो लागेर रु एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला रु एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।
तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य
- Dainik Nepalgunj
- Categories: News
Related Content
सांसद, कर्मचारी सम्बन्ध ः कहिले चैन, कहिले बेचैन
by
Dainik Nepalgunj
September 8, 2024
देशमा आजः ८ बजे ८ खबर
by
Dainik Nepalgunj
September 8, 2024
थारू समुदायमा अट्वारी पर्वको रौनक
by
Dainik Nepalgunj
September 8, 2024
मनाइयो निजामति दिवस
by
Dainik Nepalgunj
September 8, 2024
श्रष्टा रिजाल र शाहलाई ‘पशुपति शाह स्मृति पुरस्कार’
by
Dainik Nepalgunj
September 8, 2024