पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य

सरकारले पर्यटन प्रवद्र्धनका लागि नेपालमा प्रतिदिन पर्यटकको खर्च बढाउने नीति अख्तियार गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गर्नुभएको...

Read more

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु तीन अर्ब

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बेरुजु रु तीन अर्ब बेरुजु देखिएको छ । आज सार्वजनिक भएको महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनले स्वास्थ्य...

Read more

नरैनापुरमा पत्रकारद्वय माथि दुव्र्यवहार

बाँकेको नरैनापुर गाउँपालिकामा रिपोर्टिङ्गमा गएका दुई जना पत्रकारमाथि दुव्र्यवहार भएको छ । खबरगन्ज डटकम अनलाईनका खगेन्द्र दाहाल र सत्यम खबर...

Read more

‘फैसला कार्यान्वयन गर’

सार्वजनिक सरोकारका मुद्दामा भएको फैसला कार्यान्वयनका लागि बाँकेका कानून ब्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको ध्यानाकर्षण गराएका छन् । सार्वजनिक...

Read more

प्रदूषण शुल्क बापतको रु १९ अर्ब ६० करोड प्रयोजनहीन

नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्क लगाई असुल...

Read more

महालेखा परीक्षकको प्रतिवेदन : सेवाग्राहीको सास्ती हटेन

सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण र मेसिन प्रयोगविहीन अवस्थामा रहँदा सेवाग्राहीले सास्ती भोग्न परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । महालेखापरीक्षकको...

Read more

बाँकेका आठ स्थानीय तहको ६४ करोड बढी बेरुजु

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन आइतबार सार्वजनिक भएको छ । महालेखाले आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षण गर्दा बाँकेका स्थानीय तहको ६४ करोड...

Read more

सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब

सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु ११ खर्ब ८३ अर्बभन्दा बढी...

Read more

गर्मीका कारण नेपालगन्जका विद्यालय बन्द हुँदै

नेपालगन्जमा अत्याधिक गर्मी बढेपछि विद्यालयहरु चार दिनका लागि बन्द गरिने भएको छ ।नेपालगन्ज उपमहानगरपालिकाले जेठ १५ गतेदेखि जेठ १८ गतेसम्म...

Read more

पोलियोविरुद्धको खोप प्रभावकारी, बालबालिकालाई आग्रह

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाले पोलियोविरुद्धको ‘आइपिभी’ खोपको प्रभावकारिता रहेकाले आफ्ना बालबालिकालाई लगाउन आभिभावकलाई आग्रह गरेको छ ।...

Read more
Page 116 of 185 1 115 116 117 185

Stay Connected

    • Trending
    • Comments
    • Latest

    Welcome Back!

    Login to your account below

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Add New Playlist

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    -
    00:00
    00:00
    Update Required Flash plugin
    -
    00:00
    00:00