For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

    ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

एकछिनको हावाहुरीले विद्युत अवरुद्ध

byDainik Nepalgunj
May 21, 2024
in News, मुख्य समाचार
0 0
0
एकछिनको हावाहुरीले विद्युत अवरुद्ध
Share on FacebookShare on Twitter

बाँकेमा सोमबार साँझ आएको हावाहुरीका विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले विभिन्न ठाउँका विद्युत पोलहरू ढाल्दा क्षति पुगेको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

मुख्य प्रसारण लाइन र सहायक प्रसारण लाइनहरूमा क्षति पुगेको विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज प्रमुख राजिव सिंहले हावाहुरीले भएको क्षति एकिन गरिरहेको बताए । ‘विभिन्न ठाउँमा क्षति भएको छ, विवरण संकलन भैरहेको छ, भोलि मात्र नोक्सान एकिन हुन्छ’, उनले भने । उनले बाँके, बर्दियाका विभिन्न ठाउँमा विद्युत पोलमा क्षति पुगेको विवरण आइरहेको जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले हावाहुरी र पानीका कारण प्राय जसो सबै स्थानहरूमा वितरण तथा प्रसारण लाइनको पोल र तारमा क्षति पुगेको बताएको छ । प्राधिकरणले क्षतिको विवरण संकलन गरिरहेको जानकारी दिंदै एकिन तथ्यांक आउन बाँकी रहेको उल्लेख गरेको छ ।

‘सयौं थान बढी पोल ढलेको र दर्जनौ स्थानमा तारहरू चुडिएको अवस्थामा बिधुत रिस्टोर गर्न समय लाग्ने देखिएकोले ग्रहक बर्गमा धैर्य गरि बसिदिन हुन अनुरोध छ’, नेपालगन्ज वितरण केन्द्रले समस्याबारे जानकारी दिंदै भनेको छ, ‘यसबाट पर्न गएको असुबिधा प्रति नेबिप्रा नेपालगन्ज बितरण केन्द्र क्षमा प्रार्थी छ ।’

Previous Post

जिल्ला अस्पताल हुम्लामा औषधि अभाव

Next Post

रहिनन् नेतृ कुर्मी

Next Post
रहिनन् नेतृ कुर्मी

रहिनन् नेतृ कुर्मी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘जडिबुटी खेती प्रोत्साहन गर्न आवश्यक’

‘जडिबुटी खेती प्रोत्साहन गर्न आवश्यक’

May 24, 2026
नेपालगन्जमा प्रदेशस्तरीय बालभेला

नेपालगन्जमा प्रदेशस्तरीय बालभेला

May 24, 2026
सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

May 23, 2026
सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग

सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग

May 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version