For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

    ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

कोइलाबासको बाटोमा नेपालगन्ज !

byDainik Nepalgunj
January 25, 2025
in News
0 0
0
कोइलाबासको बाटोमा नेपालगन्ज !
Share on FacebookShare on Twitter

राज्य पुनर्संरचनापछि नेपालगन्ज दाङ्गको भारतसँग जोडिएको नाका कोइलाबास जस्तो हुँदै गएको टिप्पणी खुबै सुनिएको छ । कर्णाली प्रदेशसँग जोडेर मात्रै नेपालगन्जको भविष्य सुरक्षित हुने तर्क कतिपयको छ ।

कतिपय भन्छन्, ‘कैलाली कञ्चनपुरलाई सुदूरपश्चिमबाट दाङ्ग, कपिलवस्तु र बाँके, बर्दिया एक ठाउँमा राखेर बनाउने प्रदेशले मात्रै नेपालगन्जको भविष्यलाई सुनिश्चित गर्न सक्छ ।’ यी पुरानै राजनीतिक अलाप हुन् । नेपालगन्ज साँच्चिकै कमजोर हुँदै गएको हो । ‘नेपालगन्ज आफ्नै बुतामा यहाँसम्म पुगेको हो’, पछिल्ला ६ दशक नजिकबाट नियालिरहेकाहरू भन्छन्, ‘राज्यले नेपालगन्जका लागि ठूलो लगानी कहिल्यै केही गरेन ।’

वास्तवमा उहिल्यैको नेपालगन्ज र अहिलेको नेपालगन्ज तुलनात्मक रूपमा कुन राम्रो थियो होला ? यसका पनि आ–आफ्ना दृष्टिकोण पक्कै छन् ।

नेपालगन्जबारे चासो राख्न र समान दृष्टिकोण बनाउन शुक्रबार भएको जमघटले नेपालगन्जका विविध विषयहरूबारे चर्चा र चासो व्यक्त गरेको छ । ‘नेपालगन्जका गम्भीर समस्याहरूको उत्खनन् गर्ने र समाधानका लागि सरोकारवालाहरूलाई घच्घच्याउन यो पहल लिन खोजिएको हो’, पुरानो पुस्ताका अनुभव सहित आगामी दिनको सुझाव संकलन पनि हुनसक्ने छलफल संयोजन गरिरहेका वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले भने ।

अर्का वरिष्ठ पत्रकार हेमन्त कर्माचार्यले विविधता बीचको सुन्दर संयोजनमा नेपालगन्जको विशेषता प्रस्तुत गर्दै यसको भविष्यका लागि बहस आवश्यक भएको औंल्याए । छलफलमा सर्य बर्ष यताको नेपालगन्जबारे अनुभव पस्किएका रमेशजंग विष्ट, रमेश गौतम, सरोज तामांग, प्रकाश श्रेष्ठ, प्रमोद श्रेष्ठ, दिपक शाही, दिनेश थापा मगर, मो. आरिफ अन्सारी, झलक गैरे लगायतले बालेका थिए ।,

Previous Post

नेपालगन्जमै पर्यटन शिक्षा

Next Post

लुम्बिनी कप महिला फुटबल : सबैलाई समेट्न सुझाव

Next Post
लुम्बिनी कप महिला फुटबल : सबैलाई समेट्न सुझाव

लुम्बिनी कप महिला फुटबल : सबैलाई समेट्न सुझाव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेका सामुदायिक विद्यालय न उत्तम न कमजोर

बाँकेका सामुदायिक विद्यालय न उत्तम न कमजोर

May 22, 2026
रोकियो वैकुण्ठधाम निर्माण, अब हिउँदपछि

रोकियो वैकुण्ठधाम निर्माण, अब हिउँदपछि

May 22, 2026
वडा नं. १८ मा विकास निर्माणले लियो तीव्र गति

वडा नं. १८ मा विकास निर्माणले लियो तीव्र गति

May 22, 2026
शिक्षाका लागि बाहिरियो एक खर्ब ३८ अर्ब

एजुकेशन कन्सल्टेन्सी शुद्धिकरण अभियान सुरु

May 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version