For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

गाजाबारे बिना कुनै पूर्वशर्त नयाँ वार्ता दोहामा जारीः हमास

byDainik Nepalgunj
May 18, 2025
in News
0 0
0
गाजा सम्बन्धमा मतदान रोक्ने अमेरिकी धम्की
Share on FacebookShare on Twitter

हमासका एक वरिष्ठ अधिकारीले गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले इजरायलसँगको अप्रत्यक्ष वार्ताको नयाँ चरणको वार्ता शनिबारदेखि बिना कुनै पूर्वशर्त दोहामा सुरु भएको बताएका छन् ।

इजरायली सेनाले प्यालेस्टिनी लडाकू समूहलाई परास्त गर्ने उद्देश्यले गाजा पट्टीमा युद्धको विस्तारको हिस्सा भएको भन्दै गाजामा नयाँ आक्रमण सुरु गरेको बेला यो घोषणा गरिएको हो ।

हमासका वरिष्ठ अधिकारी ताहेर अल नुनुले भन्नुभयो, “यो चरणको वार्ता कुनै पनि पक्षबाट कुनै पूर्वशर्त बिना सुरु भएको हो र वार्ता सबै विषयमा छलफल गर्न खुला छ।”

“हमासले विशेष गरी युद्धको अन्त्य, गाजाबाट इजरायली सेनाको फिर्ता र कैदी आदानप्रदान सबै मुद्दाहरूमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछ।”

यसअघिका चरणका वार्ताले युद्ध अन्त्यगर्ने दिशामा कुनै सफलता हासिल गर्न असफल भएको थियो र मार्च १८ मा इजरायलले गाजामा आफ्नो अभियान पुनः सुरु गरेपछि दुई पक्षबीच दुई महिना लामो युद्धविराम टुटेको थियो।

इजरायलले गाजामा खाद्यान्न, स्वच्छ पानी, इन्धन र औषधिको चरम अभाव सिर्जना गरेको संयुक्त राष्ट्रसङ्घीय निकायले चेतावनी दिएको क्षेत्रमा इजरायलले पूर्ण रूपमा सहायता नाकावन्दी लगाएपछि पुनः लडाइँ सुरु भएको हो ।

इजरायली रक्षामन्त्री इजरायल काट्जले हमासलाई पुनः वार्ताको टेबलमा ल्याउनुको श्रेय गाजामा पछिल्ला दिनमा बिस्तार गरिएको तीव्र अभियान भएको दाबी गर्नुभएको छ।

“गाजामा आइडीएफ (इजरायली सेना) को कमान्डले ठूलो बलका साथ ‘गिदोन्स च्यारियट’ अभियान सुरु गरेसँगै, जसको नेतृत्व आइडीएफ (इजरायली सेना) को कमान्डले ठूलो बलका साथ गरिरहेको छ । दोहामा रहेको हमास प्रतिनिधिमण्डलले बन्धक सम्झौतामा वार्तामा फर्कने घोषणा गरेको छ।

गाजामा रहेका बन्धकहरूको रिहाईका लागि जारी रहेको पछिल्लो वार्ता दोहामा भइरहेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसै साता वार्ता टोलीलाई कतारको राजधानी जान निर्देशन दिएको बताउनुभएको थियो ।

Previous Post

सुचना र प्रविधिलाई ग्रहण गरौ

Next Post

‘पृथ्वीपथ’ देखि तर्सिनुपर्दैन

Next Post
‘पृथ्वीपथ’ देखि तर्सिनुपर्दैन

‘पृथ्वीपथ’ देखि तर्सिनुपर्दैन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र

एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट

May 20, 2026
सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

May 20, 2026
उद्योगमा आगलागी, लाखौंको क्षति

उद्योगमा आगलागी, लाखौंको क्षति

May 20, 2026
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version