For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 21, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

    ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

डुडुवा विवाद : ‘अख्तियारले किन देख्दैन ?’

byDainik Nepalgunj
January 20, 2024
in News
0 0
0
डुडुवा विवाद : ‘अख्तियारले किन देख्दैन ?’
Share on FacebookShare on Twitter

बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभा नै बहिष्कार गरेर आरोप–प्रत्यारोपमा उत्रिएका जनप्रतिनिधिहरू बीचको कटुताले पालिकाको समग्र सुशासन तथा विकास प्रभावित हुने देखिएको छ । तीन दिन अघि गाउँसभा असफल भएपछि बहिष्कारको कारण बताउन शनिबार पत्रकार सम्मेलन गरेर दुई वडाध्यक्ष सहितका बहिष्कार पक्षधरहरूले डुडुवामा बढ्दो बेथिति विरुद्ध अख्तियार गुहार्दा समेत सुनुवाई नभएको गुनासो गरे ।
‘गाउँपालिकाका हरेक योजनालाई पारदर्शी हुनुपर्ने मागका साथ सत्तापक्षको अनियमितता विरुद्ध बहुमत जनप्रतिनिधिले बहिष्कार गरेको’ दाबी गर्दै शनिबार आयोजित पत्रकार सम्मेलनमा डुडुवा–६ मोहनराम मिश्रले भने, ‘पालिकाको हरेक गतिविधि अपारदर्शी र शंकास्पद छ ।’ उनले पारदर्शीताको सुनिश्चितता नभएसम्म बैठकहरूमा नबस्ने बहुमत जनप्रतिनिधिहरूको निर्णय सुनाउँदै भने, ‘पालिका बैठकमा गरिएका निर्णयहरूमा हाम्रो हस्ताक्षर पहिले लिइन्छ, क्लोजिङ्ग माइन्युट हेर्नसम्म पाइँदैन ।’ यस्तो अवस्थामा अध्यक्षले गरेको ‘मनोमानीको साक्षी आफुहरू बस्न नसक्ने’ धारणा राख्दै पत्रकारहरूसँग भने, ‘अघिल्लो गाउँसभाका लागि व्यक्त प्रतिबद्धता नै पालना नगरेर पुरानै रवैया दोहोर्याएका कारण बहिष्कार बाध्यात्मक बन्यो ।’
डुडुवा ५ का वडाध्यक्ष झंक बहादुर थापाले डुडुवालाई सीमित व्यक्तिको स्वार्थमा बेहाल बनाउन कसरत भैरहेको भन्दै त्यस विरुद्ध एमाले मात्रै नभई जसपा र सत्तारुढ काँग्रेसकै जनप्रतिनिधिहरू पनि आफुहरूको पक्षमा आएको दाबी गरे । ‘अपरादर्शीताको हद हेर्न डुडुवा गाउँपालिका पुगे हुन्छ’, थापा भन्छन्, ‘जनप्रतिनिधिहरूलाई सूचनासम्म नदिएर पालिका अगाडि बढाउन खोजिएको छ ।’
पत्रकार सम्मेलनमा डुडुवाका विभिन्न राजनीतिक दलका नेताहरूको समेत सहभागिता थियो । ‘यति ठूलो अनियमितताको अखाडा बनिरहँदा पालिकामाथि अख्तियारले किन निगरानी गर्दैन ?’, पत्रकार सम्मेलन नियालिरहेका पूर्व प्रदेशसभा सदस्य विजय कुमार यादवले भने, ‘सबै फाइलहरू उठाएर गम्भीरतापूर्वक अध्ययन गर्ने हो भने करोडौंको घोटाला पुष्टि हुनसक्छ ।’ यादवको भनाइ सुनिरहेका वडाध्यक्ष मिश्रले वडाबासीहरू अख्तियार समेत पुगेको तर्क गर्दै भने, ‘अख्तियारले फाइल तानेर अध्ययन गर्नुको साटो उल्टै उनीहरूलाई हिसाबकिताब र कागज मिलान गर्न गाइडलाइन पुग्ने गरी पत्राचार गरेर मौका मिलाइदिए ।’
अघिल्लो आर्थिक बर्षमा ५ महिना गाउँसभा हुन नसकेको डुडुवामा एमाले नेता पशुपति दयाल मिश्रको पहलमा दलीय सहमति जुटाइएको थियो । ‘अब मैले केही गर्न सक्ने अवस्था छैन’, पत्रकार सम्मेलनमै भेटिएका मिश्रले पत्रकारसँग भने, ‘त्यो बेला गरिएका सहमति विपरित पालिका अध्यक्ष झनै मनपरीमा उत्रिएपछि डुडुवाको बेथिति सम्हाल्नै नसक्ने अवस्थामा पुगेको छ ।’

Previous Post

नर्सिङ्ग सञ्चालनको संकेत

Next Post

अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठा

Next Post
अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठा

अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

May 21, 2026
राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

May 21, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

फरार कैदी नेपालगन्जबाट पक्राउ

May 21, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ

May 21, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version