For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

    ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नक्कली लाइसेन्स प्रकरण : इन्जिनियरसहित तीन बिचौलिया दोषी ठहर

byDainik Nepalgunj
March 14, 2024
in News
0 0
0
नक्कली लाइसेन्स प्रकरण : इन्जिनियरसहित तीन बिचौलिया दोषी ठहर
Share on FacebookShare on Twitter

पाँच सयभन्दा बढी नक्कली लाइसेन्स वितरण भएको विषयमा यातायात कार्यालय एकान्तकुनाका इन्जिनियरसहित चारजना दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले यो मुद्दाका १७ प्रतिवादीमध्ये १३ जनालाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । 
विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार कार्यालयका मेकानिकल इन्जिनियर विजयराज गिरीलाई सबैभन्दा बढी सजाय सुनाइएको छ । उनलाई १६ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ । उनले सरकारी कागजात सच्याएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनको दफा ११ बमोजिम सजाय सुनाइएको हो । यस कसुरमा अधिकतम दुई वर्ष कैद हुन सक्ने प्रावधान छ । 
गिरीसमेतले सवारीचालक अनुमतिपत्र नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारीअन्तर्गतको कार्यसम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो । आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ को साउन र भदौमा समेत गरी पाँच सय ३३ जना व्यक्तिका नाममा नक्कली लाइसेन्स जारी भएको थियो । 
१४ महिना अवधिमा तीनजना बिचौलियाको सक्रियतामा कार्यालयबाट नक्कली लाइसेन्स जारी भएको पुष्टि भएपछि उनीहरूलाई समेत सजाय सुनाइएको छ । विशेषका अनुसार हरिभक्त श्रेष्ठ, दीपक विश्वकर्मा र बाबुराम शर्मा भन्ने उद्धवबहादुर खत्रीलाई विशेषले दोषी करार गरेको हो । उनीहरू तीनैजनालाई जनही १५ हजार रुपैयाँ जरिवाना र आठ–आठ महिना कैद सजाय सुनाइएको छ । 
उनीहरू तीनैजना मिली विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारीचालकको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र गैरकानुनी रूपमा नवीकरणको बाटोबाट नयाँ व्यक्तिका नाममा जारी गरेका थिए । उनीहरूका साथै अन्य बिचौलिया र कार्यालयका कर्मचारीको पनि संलग्नता रहेको दाबीसहित अख्तियारले गत वर्ष ७ असारमा मुद्दा दायर गरेकोमा बाँकीले भने सफाइ पाएका छन् । 
यस मुद्दाका प्रतिवादीहरू गणेश अधिकारी, कमल स्याङ्तान, अच्युतप्रसाद फुयाल, प्रकाश कार्की, रेजु भट्टराई, लक्ष्मी श्रेष्ठ, श्यामसुन्दर चौधरी, माया सेठी, रोशन राजभण्डारी, रिचा श्रेष्ठ, नरेश शाक्य, राजुभाइ कुस्मा र सम्बरबहादुर कार्कीले सफाइ पाएका हुन् । कुस्मा र सम्मर तत्कालीन कार्यालय प्रमुख हुन् ।
सफाइ पाउनेमध्येका स्याङ्तान सहायक स्तर पाँचौँ र फुयाल सिनियर मेकानिकल इन्जिनियर हुन् । बाँकी रहेका प्रकाश, भट्टराई, राजभण्डारी, चौधरी, लक्ष्मी, सेठी र रिचा कम्प्युटर अप्रेटर पदमा कार्यरत थिए । बिचौलियाको अभियोग लागेका गणेश अधिकारी र नरेन शाक्यले पनि सफाइ पाएका छन् ।

Previous Post

आगलागीबाट कर्णाली पुलमा के कति क्षति ?

Next Post

टिकटक प्रतिबन्ध लगाउने विधेयक अमेरिकी हाउसले पास गर्‍यो

Next Post
टिकटक प्रतिबन्ध लगाउने विधेयक अमेरिकी हाउसले पास गर्‍यो

टिकटक प्रतिबन्ध लगाउने विधेयक अमेरिकी हाउसले पास गर्‍यो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा प्रदेशस्तरीय बालभेला

नेपालगन्जमा प्रदेशस्तरीय बालभेला

May 24, 2026
सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

May 23, 2026
सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग

सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग

May 23, 2026
माइलेज च्यालेन्जमा ८२.०६ : घैँटो र म्युजिकल चियरमा चन्द्रा

माइलेज च्यालेन्जमा ८२.०६ : घैँटो र म्युजिकल चियरमा चन्द्रा

May 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version