For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

फरार समात्दै प्रहरी

byDainik Nepalgunj
January 20, 2025
in News, मुख्य समाचार
0 0
0
हिरासत कक्षबाट आठ थुनुवा फरार
Share on FacebookShare on Twitter

बाँके प्रहरीले गत साउनमा २५ फरार अपराधीलाई २७ बर्ष ३ महिना कैद र २ लाख ६२ हजार १ सय ६३ रूपैयाँ जरिवाना असुल गर्न पक्राउ गर्यो । भदौं महिनामा ५१ फरार अपराधीलाई ९ बर्ष २३ दिन कैद र १ लाख ४८ हजार ७ सय ५७ रूपैयाँ जरिवाना भुक्तानका लागि पक्राउ गर्यो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले प्रत्येक महिना अदालत तथा प्रहरीमा उजुरी रही फरार भएकाहरूलाई खोजी गरी कानुनी दायरामा ल्याइ रहेको छ । प्रहरीले फरार समात्ने क्रम अन्तर्गत असोज महिनामा ५२ फरार अपराधीलाई १० बर्ष ११ दिन कैद र १ लाख २४ हजार ८ सय ५९ जरिवाना, कार्तिक महिनामा ४८ फरार अपराधीलाई १२ बर्ष ५ महिना २० दिन कैद र ५ लाख २० हजार १ सय ६८ रूपैयाँ जरिवाना, मंसिर महिनामा ५४ फरार अपराधीलाई ७ बर्ष २ महिना २० दिन कैद र ८ लाख ६३ हजार ८ सय रूपैयाँ जरिवाना तथा गत पुसमा ६५ जना फरार अपराधीलाई १९ बर्ष ४ महिना २७ दिन कैद र ५१ लाख ५५ हजार १३ रूपैयाँ कैद र जरिवाना भुक्तानका लागि पक्राउ गरेको छ ।

मानिस अपराध गरेपछि आत्तिन्छ, कानुनी कारवाहीबाट भाग्न खोज्छ । तर, कानुनले सधै उसका लागि तोकिएको सजाय दिन खोजिरहन्छ । अपराध गरेपछि सजाय कुनै न कुनै बेला भोग्नै पर्दछ । बाँकेमा अदालतबाट फैसला भएका र प्रहरीमा उजुरी दर्ता भई फरार भएका हजारौं छन् । प्रहरीले उनीहरूलाई धमाधम खोज्दै पक्राउ गरिरहेको छ । अपराधीहरूले दशकौंपछि समेत आफ्नो अपराधको सजाय भोग्न कारागार पुग्ने गरेका छन् । त्यसको पछिल्लो उदाहरण हो, यसै साता इलाका प्रहरी कार्यालय कोहलपुरले २०७३ पुस १८ गतेको फौसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद सजाय तोकिएका राप्तिसोनारी गा.पा. वडा नं. ९ बस्ने बर्ष ३० को धन बहादुर थारुलाई बुधबार पक्राउ गर्नु । उनी अपराध गरेको १४ बर्ष ६ महिना पछि पक्राउ परेका थिए ।

कतिपय घटनामा अदालतबाट सजाय तोकिएको व्यक्ति, उनका परिवार र समाजले समेत बिर्सिसकेका हुन्छन् । तर, कानुनी पानामा उनको अपराध र सजाय लिपिबद्ध गरिएका छन् । जब कानुनले खोज्छ उ कुन न कुनै दिन आफ्नो अपराधको सजाय भोग्न बाध्य हुन्छ । अदालतमा तारेखमा छुटेर पछि फैसला भएकाहरू पनि फरार हुने गरेका छन् । विगतमा तारेखमा छुटेकालाई प्रहरीले नखोजेका कारण पनि फरारको सूचि जिल्लामा लामै रहेको छ । जसलाई प्रहरी निरन्तर खोजी गरी कानुनी कारवाहीको दायरामा ल्याइरहेको छ ।

बाँकेमा अदालतबाट सजाय तोकिएका र प्रहरीमा मुद्दा भएका फरार खोज्न छुट्टै टोली नै गठन गरिएको छ । प्रहरीले त्यस्ता फरार फेला पर्न सक्ने अवस्थालाई मध्यनजर आफ्ना सूचनाका स्रोत परिचालन गरेको हुन्छ । बाँके सीमावर्ती जिल्ला भएकाले यहाँ अपराध गरेर भारत जाने, यो ठाउँ नै छाडेर अन्य जिल्ला जानेलाई पनि प्रहरीले पक्राउ गरिरहेको छ ।

‘बाँकेका प्रत्येक स्थानीय तहका फरारहरूको सूची बनाएर खोजी कार्य भैरहेको छ’, प्रहरी अधिकारी भन्छन्, ‘फरार अपराधीलाई कानुनी दायरामा ल्याएर नै छाड्छौं ।’ प्रहरीले खोज्न थालेपछि कतिपय साना, तिना मुद्दामा अदालतबाट फैसला भएका अपराधी आफैपनि अदालत पुग्न थालेको विगतमा
देखिएका छन् ।

‘अदालतबाट सजाय तोकिएका, मुद्दा चलेर फरार रहेकाहरूबाट समाजले असुरक्षित महसुस गर्छ भने अपराधीहरूको समेत मनोबल बढ्न सक्छ, त्यसैले फरार अपराधी खोज्नलाई विशेष जोड दिइरहेका हौं’, प्रहरी अधिकारी भन्छन् ।

Previous Post

पर्यटन प्रवद्र्धनका लागि बाँकेमा लुम्बिनीको दर्जनौं योजना

Next Post

‘सन्डे क्लब’मा महिला सहभागिता चर्चा

Next Post
‘सन्डे क्लब’मा महिला सहभागिता चर्चा

‘सन्डे क्लब’मा महिला सहभागिता चर्चा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अनियमित विद्युत, केन्द्रको ध्यानाकर्षण

अनियमित विद्युत, केन्द्रको ध्यानाकर्षण

May 20, 2026
अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

May 20, 2026

कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

May 20, 2026
न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

May 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version