For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता

byDainik Nepalgunj
July 4, 2024
in News, मुख्य समाचार
0 0
0
बाँकेमा ६२ हजार ७९६को हितग्राही खाता
Share on FacebookShare on Twitter

नेपालगन्ज । शेयर बजारका लागि ब्रोकर (दलाल) कार्यालय स्थापना भएको आठ बर्षपछि नेपालगन्जमा डिम्याट (हितग्राही )खाता खोल्नेहरुको सङ्ख्या हवात्तै बढेको छ ।

सो अवधिमा अहिलेसम्म बाँकेमा ६२ हजार ७९६ जनाले हितग्राही खाता खोलेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि., नेपालगन्जका प्रमुख उदय अधिकारीले जानकारी दिनुभयो । ती खातामध्ये ३७ हजार ३०० पुरुष, २७ हजार ४५९ महिला र ३७ जना अन्यको रहेका छन् । यसमध्ये पनि करिव १० प्रतिशत निष्क्रिय खाता रहेको बताइएको छ ।

अधिकारीले कार्यालय स्थापनाकालमा हितगा्रही खाता खोल्न काम हम्मे हम्मे भएको स्मरण गर्दै जसोतसो गरेर ५००० खाता पु¥याएको बताउनुभयो ।

“घर घरमा जानुपथ्र्यो, कहाँ कहाँ पुगेपनि बोलाएर ल्याउनुपथ्र्यो ” उहाँले भन्नुभयो ।

अधिकारीले ट्रेडरका रुपमा ३०० जना सक्रीय लगानीकर्ता रहेको उल्लेख गर्दै त्यही दिन शेयर किन्ने र त्यही दिन बेच्ने तरिकाले पनि लगानीकर्ता सक्रिय रहेको बताउनुभयो ।

“एकै दिनमा पुरानो बेचेर नयाँ किन्ने पनि हुन्छन्” उहाँले भन्नुभयो । बैङ्कले पनि खाता खोल्ने अनुमति पाउनु र हितग्राहरी खाता खोलेपछि लगानी गरेर फाइदा लिन सकिन्छ भन्ने विषयमा लगानीकर्ता गाउँगाउमा समेत सचेत भएकाले यसप्रतिको आर्कषण बढ्दै गएको अधिकारीको भनाई छ ।
लगानीकर्ता कुल प्रसाद शर्माले (आइपिओ) प्राथमिक निष्काशन को शेयर भर्न पनि हितग्राही खाता खोल्नेहरु बढेको भन्दै लहैलहैमा लागेर पनि हितग्राही खाता धेरै भएको टीप्पणी गर्नुभयो ।

शेयर बजारमा (टीएमएस) ट्रेडिङ् म्यानेजमेण्ट, सिस्टमबाट कारोवार गर्नेको सङ्ख्या हितग्राही खाता भन्दा कम देखिएको छ । बाँकेमा २९ हजार १७३ जनाले शेयर बजारमा (टीएमएस) मार्फत कारोवार गरेका छन् । यसमध्ये १० जना संस्थागत लगानीकर्ता समेत रहेका छन् । कतिपयले नेपालगन्ज बसेर पनि अन्य ब्रोकर कार्यालय मार्फत काम गरेको बताइएको छ ।

विस २०७३ मा नेपालगञ्जमा इम्पेरियल सेक्युरिटीज प्रालि पहिलोपटक स्थापना भएको थियो । त्यसपछि कालिका सेक्युरिटीज प्रालिसहित दुई ब्रोकर कार्यालय रहेका छन् । यहाँ बाँके, बर्दिया, दाङ, कैलाली, कालिकोट, जुम्लालगायतका जिल्लाबाट सेयर कारोबार गर्न लगानीकर्ता नेपालगन्ज आउँछन् । कुनै बेला रु २७ करोडसम्म कारोबार गरेको इम्पेरियल सेक्युरिटीजले अहिले पनि रु एक करोडदेखि रु एक करोड ५० लाखसम्म दैनिक कारोबार भएको दाबी गर्दै आएको छ ।

पश्चिम नेपालको आर्थिक केन्द्र मानिएको नेपालगन्जमा सेयर बजारप्रतिको रुचि बढ्दै जाँदा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीदेखि वैदेशिक रोजगारीमा संलग्न युवा र गृहिणीले यहाँ सेयर बजारमा लगानी गरेका छन् ।

Previous Post

सामुदायिक विद्यालय सुधार्न संस्थागतसँग सहकार्य

Next Post

सुन तोलामा रु एक हजार छ सयले बढ्यो

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुन तोलामा रु एक हजार छ सयले बढ्यो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

May 19, 2026
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

May 19, 2026
‘लालिबजार’

‘लालिबजार’

May 19, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version