For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

byDainik Nepalgunj
May 20, 2026
in News, मुख्य समाचार
0 0
0
मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम
Share on FacebookShare on Twitter

खुला सिमानाका कारण बढ्दो मानव बेचबिखन तथा ओसारपसारको जोखिम न्यूनीकरण गर्न स्थानीय तहको भूमिका प्रभावकारी बनाउने उद्देश्यसहित बाँकेको जानकी गाउँपालिकामा दुइ दिने सचेतनामूलक तथा क्षमता विकास तालिम सम्पन्न गरिएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रको आयोजना तथा जानकी गाउँपालिकाको सहयोगमा सञ्चालन गरिएको तालिममा मानव बेचबिखन न्यूनीकरण, सुरक्षित आप्रवासन, बाल अधिकार संरक्षण तथा किशोर–किशोरीको सुरक्षासम्बन्धी विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले खुला सिमानाका कारण बाँके जिल्ला विशेष जोखिममा रहेकाले समुदायस्तरमै सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो ।
उहाँले मानव बेचबिखन नियन्त्रण केवल सरकारी निकायको दायित्व मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा गाउँ–टोलसम्म पुगेर अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष खाँले भन्नुभयो,“मानव बेचबिखन जस्तो जघन्य अपराध रोक्न परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारबीच समन्वय अत्यन्त जरुरी छ । अहिलेको तालिमले विद्यार्थीलाई सचेत बनाउने मात्र होइन, उनीहरूलाई समाजमा सकारात्मक सन्देश फैलाउने दूतको रूपमा तयार गरेको छ । गाउँपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत परसुराम उपाध्यायले नेपाल–भारत खुला सिमानाका कारण जानकी गाउँपालिका उच्च जोखिम क्षेत्रमा पर्ने भएकाले स्थानीय तहले विशेष सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले सुरक्षित वैदेशिक रोजगारी, मानव बेचबिखनका संकेत, दलालको प्रलोभनबाट जोगिने उपाय र कानुनी जानकारीबारे विद्यालयस्तरबाटै शिक्षा दिन आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,“खुला सिमाना अवसरसँगै चुनौती पनि हो । धेरै युवायुवती झुटा आश्वासन र प्रलोभनमा परेर जोखिममा पर्ने गरेका छन् । यस्ता तालिमले विद्यार्थीमार्फत घरघरमा सचेतना फैलाउने विश्वास लिएका छौं ।”
सामाजिक विकास समितिका संयोजक राम अचल धोबीले पछिल्लो समय मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको बताउँदै सामाजिक सञ्जाल, वैदेशिक रोजगारी र विभिन्न प्रलोभनमार्फत युवायुवतीलाई फसाउने घटना बढिरहेको उल्लेख गर्नुभयो ।

उहाँले विद्यार्थीलाई अभियानको केन्द्रमा राखेर जनचेतना फैलाउन सके समाजमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
कन्या माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती कुमारी शाहीले विद्यालय तहमा यस्ता व्यवहारिक र सचेतनामूलक कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउँदै विद्यार्थीमा आत्मविश्वास, सचेतना र जोखिम पहिचान गर्ने क्षमता विकास भएको बताउनुभयो ।

तालिमकी प्रमुख प्रशिक्षक तथा शक्ति समूह लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले मानव बेचबिखन अहिले परम्परागत सीमाभन्दा बाहिर गई डिजिटल माध्यम, वैदेशिक रोजगारी, विवाह तथा आकर्षक आम्दानीको प्रलोभनमार्फत फैलिरहेको बताउनुभयो ।
उहाँले विशेषगरी किशोरी, महिला र आर्थिक रूपमा कमजोर वर्ग बढी जोखिममा पर्ने भएकाले समुदायस्तरमै निगरानी र सचेतना बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आयोजक संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष आलम खानले प्रशिक्षकहरूलाई प्रशंसापत्र प्रदान गर्नुका साथै जानकी गाउँपालिका र सोहराब अली र कन्या माध्यमिक विद्यालयलाई सम्मान गर्नुभएको थियो ।

तालिममा शक्ति समूहकी लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेल, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, योजना शाखा प्रमुख शोभा पौडेल, सूचना प्रविधि अधिकृत विकास जिसी, सहायक शिक्षा अधिकृत झुमी कुमारी वली लगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा ७० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो । कार्यक्रमको समापनमा वडा नं ५ का अध्यक्ष एवं पालिकाका प्रवक्ता टिकानाथ यादव, हुरीपप कि सचिव शरिला घर्तिमगर लगायतको सहभागिता रहेको थियो ।

Previous Post

हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

मानव बेचबिखन विरुद्ध सचेतनामूलक तालिम

May 20, 2026
हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

हरित उद्यममार्फत आत्मनिर्भर बन्दै बर्दियाका युवा महिला

May 20, 2026
सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो

May 20, 2026
अनियमित विद्युत, केन्द्रको ध्यानाकर्षण

अनियमित विद्युत, केन्द्रको ध्यानाकर्षण

May 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version