For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, May 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    बाँके जिल्ला स्तरीय मेयर कप फुटबल हुदैं

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू

    ओएनएम सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग

byDainik Nepalgunj
May 23, 2026
in News, मुख्य समाचार
0 0
0
सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग
Share on FacebookShare on Twitter

नेपाल पत्रकार महासंघ बाँकेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हुने हस्तक्षेप रोक्न र पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता दिन तीनै तहका सरकारसँग माग गरेको छ ।

शनिवार नेपालगन्जमा भएको शाखाको १५औं वार्षिक साधारणसभाले पारित घोषणा पत्रमार्फत महासंघले पत्रकार र सञ्चारमाध्यममाथि भइरहेका आक्रमण, धाकधम्की र त्रासका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।

घोषणा पत्रमा पत्रकारले निर्वाध रूपमा समाचार संकलन गर्न पाउनुपर्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रता हनन् हुने घटनाका दोषीलाई तत्काल कारबाही गर्न माग गरिएको छ । पीडित पत्रकारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराएर सञ्चारकर्मी र सञ्चार संस्थाको सुरक्षाको ग्यारेन्टी गर्न पनि महासंघले सरकारसँग आग्रह गरेको छ । महासंघले ‘पत्रकार र सञ्चारमाध्यममाथि हुने कुनै पनि प्रकारका आक्रमण लोकतन्त्र र नागरिक अधिकारमाथिको प्रहार हो’ भन्ने निष्कर्षसमेत निकालेको छ ।

साधारणसभाले पछिल्लो समय संघीय सरकारले सरकारी विज्ञापन वितरणसम्बन्धी लागू गरेको व्यवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएको छ । घोषणा पत्रमा संघीय सरकारले तीनै तहका सरकारलाई सरकारी विज्ञापन राज्य सञ्चालित मिडियामा मात्रै दिन परिपत्र गरी कार्यान्वयनमा ल्याएको भन्दै त्यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कदमको रूपमा व्याख्या गरिएको छ । महासंघले ‘सरकारी खर्च कटौतीको बाहाना बनाएर निजी सञ्चारमाध्यमलाई विज्ञापनबाट वञ्चित गर्नु विभेदकारी रवैया हो’ भनेको छ ।

सात बुंदे घोषणा पत्रमा अहिलेको नीतिका कारण साना लगानीमा सञ्चालन भएका धेरै सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ । ‘निजी आमसञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने व्यवस्था तत्काल कार्यान्वयन नगर्न संघीय सरकारसँग माग गर्दछौं,’ घोषणा पत्रमा भनिएको छ, ‘स्थानीय र प्रदेश सरकारले पनि लोककल्याणकारी तथा समानुपातिक विज्ञापन नीति अवलम्बन गर्नुपर्छ ।’

महासंघले जिल्लाका स्थानीय तहले प्रत्येक वर्ष विनियोजन गर्ने मिडिया प्रवद्र्धन कार्यक्रम पारदर्शी नभएको विषय पनि उठाएको छ । स्थानीय सरकारका कार्यक्रमबाट जिल्ला बाहिरका मिडिया र केही सीमित व्यक्तिले मात्रै लाभ लिइरहेको भन्दै महासंघले असन्तुष्टि जनाएको हो । घोषणा पत्रमा जिल्लाबाट सञ्चालन भइरहेका सञ्चारगृह आर्थिक संकटमा परेको र कतिपय बन्द भइसकेको उल्लेख गरिएको छ ।

महासंघले स्थानीय मिडियाको दिगोपन र श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार नीति निर्माण गर्न सबै स्थानीय तहसँग माग गरेको छ । ‘भएका सञ्चार नीतिको प्रभावकारी कार्यान्वयनका लागि ऐन, नियम, कार्यविधि र निर्देशिका जारी गरिनुपर्छ,’ घोषणा पत्रमा उल्लेख छ ।

सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममा बढ्दो भ्रामक सामग्रीप्रति पनि महासंघले ध्यानाकर्षण गराएको छ । भ्यूज बढाउन अतिरञ्जित सामग्री प्रस्तुत गर्ने, लाञ्छना लगाउने र अदालतको भूमिकासमेत आफूले निर्वाह गर्ने शैलीको सामग्री उत्पादनलाई पत्रकारिता ठान्ने प्रवृत्ति बढेको भन्दै महासंघले त्यसबारे स्पष्ट धारणा सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा कन्टेन्ट क्रियटर, सोसल मिडिया इन्फ्लुएन्सर, टिकटकर, युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताको कामलाई मूलधारको पत्रकारितासँग एउटै रूपमा नबुझ्न आग्रह गरिएको छ । ‘पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनजस्ता मूलधारका मिडियामा कार्यरत श्रमजीवी पत्रकार र सामाजिक सञ्जालमा सामग्री बनाउनेबीचको कर्मभेद बुझेर मात्रै टिप्पणी गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछौं,’ घोषणा पत्रमा उल्लेख छ ।

महासंघले पत्रकारहरूलाई सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न तथा पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्न पनि आग्रह गरेको छ । खोजमूलक र जिम्मेवार पत्रकारितालाई अझ सुदृढ बनाउन आवश्यक रहेको निष्कर्ष साधारणसभाले निकालेको हो ।

महासंघ शाखा अध्यक्ष नविन गिरीको अध्यक्षतामा भएको साधारण सभामा महासंघका केन्द्रिय सचिव सविन प्रियासनले बर्तमान सरकारले मिडिया प्रति गरेको व्यवहार गलत भएको भन्दै कडा आलोचना गरे ।

प्रदेश अध्यक्ष शुक्रऋषि चौगागाईं, महासंघ बाँकेका पूर्व हेमन्त कर्माचार्य, निरज गौतम, झलक गैरे, रुद्र सुवेदी, प्रेस सेन्टरका प्रदेश अध्यक्ष प्रदीप वाग्ले, चौतारी अध्यक्ष कमल डांगी, युनियनका अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादीका अध्यक्ष लोकनाथ शर्मा लगायतले मिडिया संकटको पछिल्लो अवस्थाबारे बोलेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअिधकार आयोगका नेपालगन्ज कार्यालय प्रमुख द्वारिकादेवी अधिकारी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसी, उच्च अदालत बार अध्यक्ष पवन गुप्तालगायतले पनि आफ्ना धारणा राखेका थिए ।

Previous Post

माइलेज च्यालेन्जमा ८२.०६ : घैँटो र म्युजिकल चियरमा चन्द्रा

Next Post

सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

Next Post
सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

सक्रिय पत्रकारलाई महासंघ बाँकेको सम्मान

May 23, 2026
सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग

सरकारी विज्ञापन नीतिप्रति आपत्ति, पत्रकार सुरक्षाको प्रत्याभूति माग

May 23, 2026
माइलेज च्यालेन्जमा ८२.०६ : घैँटो र म्युजिकल चियरमा चन्द्रा

माइलेज च्यालेन्जमा ८२.०६ : घैँटो र म्युजिकल चियरमा चन्द्रा

May 23, 2026
बाँके : ६ महिनामा ५ हजार बढी राहदानी सिफारिस

बाँकेका पाँच जनालाई घर घरमा राहदानी वितरण

May 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version