For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सहकारीमा अपचलन : ‘१९ जनालाई कैद र जरिवाना’

byDainik Nepalgunj
January 12, 2024
in News
0 0
0
सहकारीमा अपचलन : ‘१९ जनालाई कैद र जरिवाना’
Share on FacebookShare on Twitter

जिल्ला अदालत बाँकेले सहकारी वित्तिय संस्था लिमिटेड, नेपालगन्जमा भएको रकम हिनामिना (अपचलन), ठगी, संगठित अपराध सम्बन्धी मुद्दामा सजाय तोकेको छ । यसअघि कसुर निर्धारणको आदेश गरेको बिहीबार सजाय निर्धारण गरेको हो । जिल्ला न्यायाधीश इन्द्र बहादुर कठायतले उक्त मुद्दामा १९ जनालाई दोषी ठहर्याउँदै सजाय निर्धारण गरेका हुन् । अदालतले दोषीलाई कसुरको हदैसम्मको सजायको फैसला गरेको छ ।
अदालतले पूर्व अध्यक्ष, पदाधिकारी तथा कर्मचारीलाई दोषी ठहर्याउँदै यसअघि तोकिएको कसुरमा हदैसम्मको सजायको फैसला गरेको छ ।
अदालतले अध्यक्षको भूमिकामा रहेका प्रतिवादीहरू सिद्दी कुमार महर्जन, अम्बर बहादुर खड्का र हरदेब बक्स चौधरीलाई जेल तथा जरिवानाको सजायको फैसला गरेको छ ।
सहकारीमा अध्यक्षको जिम्मेवारी सम्हालेका अम्बर बहादुर खड्का र हरदेव बक्स चौधरीलाई पाँच बर्ष कैद र ५० हजार जरिवानाको सजाय
पाएका छन् । अध्यक्षको जिम्मेवारी सम्हालेका सिद्धि कुमार महर्जनलाई अदालतले २ बर्ष ६ महिना कैद
र ५० हजार जरिवानाको फैसला गरको छ ।

लेखासमितिका पदाधिकारीका रूपमा सहकारीमा कार्यरत रहेका प्रतिवादीहरू लिला शाह, स्थिरमणी बज्राचार्य र सन्धि भन्ने सन्दिप शर्मालाई १ (एक) वर्ष कैद र ५ हजार जरिवानाको फैसला अदालतले गरेको छ । तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई बर्ष कैद र पाँच हजार जरिवानाको फैसला अदालतले गरेको हो ।
सहकारी संस्थाको कर्मचारीको भूमिकामा रहेका प्रतिवादी शारदा थापा मगरलाई एक वर्ष कैद र पाँच हजार जरिवाना, रविन्द्र कुमार थापालाई तीन वर्ष कैद र रु.५ हजार जरिवाना अदालतले गरेको छ ।
अदालतले सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारीलाई ४ करोड ४८ लाख ९ सय ५९ विगो कायम हुनेगरी कसूर निर्धारण भएकोले ५ वर्ष कैद र ५० हजार जरिवाना, गंगाधर सुवेदीलाई २ करोड ८३ लाख ८३ हजार २ सय ९५ विगो, पाँच वर्ष कैद र ५० हजार जरिवाना, अरूण कुमार पाठकलाई २४ करोड ९१ लाख ३३ हजार ४ सय २८ विगो, पाँच वर्ष कैद र ५० हजार जरिवानाको फैसला अदालतले गरेको छ ।
जिल्ला अदालतले बलराम यादवलाई ५३ लाख ७९ हजार ६ सय ५२ बिगो, चार वर्ष कैद र ४० हजार जरिवाना, सुर्यबहादुर वि.क.लाई ३३ लाख ६० हजार ६ सय ८१ बिगो, ५ वर्ष कैद र ५० हजार जरिवाना, लिलाधर भन्ने लिलाप्रसाद वलीलाई ८९ लाख २९ हजार ७ सय २५ बिगो, पाँच वर्ष कैद र ५० हजार जरिवानाको पैmसला गरेको छ ।
गौरब श्रेष्ठलाई १ ला २९ हजार ४ सय ९१ बिगो, चार वर्ष कैद र ४० हजार जरिवाना, किरण श्रेष्ठलाई ८६ लाख ३५ हजार ४ सय ५४ बिगो, पाँच वर्ष कैद र ५० हजार
जरिवाना, सुरतराम खटिकलाई ९८ लाख ४८ हजार २ सय ४७ बिगो, पाँच वर्ष कैद र ५० हजार जरिवानाको फैसला अदालतले गरेको हो ।
‘कसूर निर्धारण खण्डमा विगो कायम भएका र सजाय निर्धारण खण्डमा प्रतिवादीहरूले तिर्नु बुझाउनुपर्ने ठहरेको विगो तत्काल असूल उपर गरी पीडित जाहेरवालाहरूलाई भराइदिनुपर्ने भएकाले विगो कायम भएका प्रतिवादीहरूले अदालतमा राखेको जेथा धरौट तथा निजहरूले सहकारी संस्थामा राखेको जेथा जमानत समेतबाट कानूनबमोजिम यथाशीघ्र असूल उपर उपर गरी, पीडित जाहेरवालाहरूलाई भराइदिने समेत ठहर्छ’, अदालतले फैसलामा भनेको छ । उक्त मुद्दामा कुल ४१ जना प्रतिवादी रहेका थिए । अदालतले यसअघि नै कसुर निर्धारण गर्दा केहीलाई सफाई दिइसकेको
छ ।

Previous Post

चौबिस बर्षपछि बाँकेमा ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता हुँदै

Next Post

नेपाल–भारत सीमा ‘हाइ अलर्ट’

Next Post
नेपाल–भारत सीमा ‘हाइ अलर्ट’

नेपाल–भारत सीमा ‘हाइ अलर्ट’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र

एम्बुलेन्स सेवा मापदण्ड कार्यान्वयन सम्बन्धी रिट

May 20, 2026
सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

सुर्खेतरोड धम्बोझीमा ‘बडा मंगलवार’ को भव्य भण्डारा

May 20, 2026
उद्योगमा आगलागी, लाखौंको क्षति

उद्योगमा आगलागी, लाखौंको क्षति

May 20, 2026
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version