For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, May 19, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

“स्ट्रोक रोक्न सक्छौं, समयमै चिन्न सिकौँ”

byDainik Nepalgunj
October 30, 2025
in News, मुख्य समाचार
0 0
0
“स्ट्रोक रोक्न सक्छौं, समयमै चिन्न सिकौँ”
Share on FacebookShare on Twitter

मस्तिष्कघातबारे नेपालगन्जमा सचेतना कार्यशाला

विश्व स्ट्रोक दिवसको अवसरमा बुधबार नेपालगन्जमा स्ट्रोक (मस्तिष्कघात) सम्बन्धी सचेतना कार्यशालाको आयोजना गरिएको छ । “स्ट्रोक रोक्न सक्छौं, समयमै चिन्न सिकौँ” भन्ने सन्देशका साथ नेपालगन्ज न्यूरो एण्ड जनरल हस्पिटलले कार्यक्रम आयोजना गरेको हो ।

कार्यशालामा सहभागीलाई स्ट्रोकका प्रारम्भिक लक्षण, उपचारका आधुनिक प्रविधि, रोकथामका उपाय र जनचेतनाको महत्वबारे विस्तृत जानकारी दिइएको थियो । त्यसका लागि न्यूरो अस्पतालका प्रबन्ध निर्देशक, कन्सल्टेन्ट न्युरो सर्जन डा. जोशन न्यौपानेले विस्तृत प्रस्तुतिकरण गरे । जहाँ सवाल जवाफसमेत गरेर अन्तक्र्रियात्मक कार्यशाला गरिएको हो ।

उनको सचेतना थियो, स्ट्रोकः समयमा चिन्ने हो भने बच्न सकिन्छ ।

कार्यक्रमका प्रमुख वक्ता डा. न्यौपानेले स्ट्रोकबारे जानकारी दिँदै भने, “स्ट्रोक संसारभर ज्यान लिने प्रमुख रोगमध्ये एक हो । धेरैजसो बिरामी समयमै अस्पताल नआउँदा दीर्घकालीन समस्या भोग्छन् । कम्तिमा पनि लक्षण चिन्नु र तुरुन्त अस्पताल पु¥याउनु नै जीवनरक्षक कदम हो ।”

प्रस्तुतिका क्रममा उनले अनुहार बांगिनु, हातखुट्टा चलाउन गाह्रो हुनु, बोली अस्पष्ट हुनु वा अचानक चेत हराउनु जस्ता लक्षण देखिँदा ढिला नगरी स्वास्थ्य संस्थामा पुग्न आग्रह गरे ।

सचेतनाले रोग घटाउने तथ्य अर्का चिकित्सक डा. प्रचण्ड गौतमले राखे । कार्यक्रममा नेपाल चिकित्सक संघ भेरी शाखाका सचिव डा. गौतम, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, र नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द लगायतका वक्ताहरूले स्वस्थ जीवनशैली अपनाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने र स्ट्रोकबारे जनचेतना फैलाउने आवश्यकतामाथि जोड दिए ।

आयोजक अस्पतालकी संस्थापक अध्यक्ष तथा पब्लिक हेल्थ एक्सपर्ट निशा हुमागाईँको सभापतित्वमा भएको कार्यक्रममा सह–निर्देशक सुनिल प्रधानले स्वागत मन्तव्य राखे । जुन कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

सवाल जवाफ र अन्तक्र्रियामा स्वास्थ्य सन्देश प्रवाह गर्दै भनियो, स्ट्रोकका अधिकांश कारण हाम्रो जीवनशैलीसँग सम्बन्धित छन् — नुन र बोसो बढी भएको खाना, धुम्रपान, मद्यपान, तनाव र व्यायामको अभाव। यी कुरा नियन्त्रण गर्न सके स्ट्रोकको जोखिम उल्लेख्य रूपमा घटाउन सकिन्छ । प्रस्तुतिका क्रममा फेरिपनि डा. न्यौपानेको भनाइ थियो, “स्ट्रोक रोकथाम सम्भव छ, तर त्यसका लागि हरेक नागरिकले आजैबाट सचेत बन्छु भन्ने संकल्प लिनुपर्छ ।”

नेपाल स्ट्रोक एशोसिएसन, नेपाल चिकित्सक संघ भेरी शाखा, जिल्ला स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा र महिला उद्यमी संघको सहकार्यमा भएको उक्त कार्यशालामा महिला स्वास्थ्य स्वयम्सेविकाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपालमा वर्षेनि ५० हजारभन्दा बढीलाई मस्तिष्कघात

उपचारमा अझै चुनौती

नेपालमा हरेक वर्ष ५० हजारभन्दा बढी मानिस मस्तिष्कघात (स्ट्रोक) बाट प्रभावित हुने गरेका छन् । नेपाल पक्षघात सङ्घका अध्ययन अनुसार यो संख्या ६० हजारसम्म पुग्ने गरेको छ, जसले मस्तिष्कघातलाई नेपालको सार्वजनिक स्वास्थ्यका प्रमुख चुनौतीमध्ये एक बनाएको छ ।

ग्राण्डी अन्तरराष्ट्रिय अस्पतालका वरिष्ठ न्युरोलोजिष्ट तथा नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष डा. राजु पौडेलका अनुसार, नेपालमा प्रत्येक १० मिनेटमा एकजनामा मस्तिष्कघात हुने तथ्याङ्क छ । “मस्तिष्कमा रक्तसञ्चार रोकिनु वा धमनीमा रगत जम्नु नै स्ट्रोकको मुख्य कारण हो,” डा. पौडेल भन्छन्, “समयमै उपचार नपाए मस्तिष्क स्थायी रूपमा क्षतिग्रस्त हुन सक्छ ।”

मृत्यु दर अझै उच्च

नेपालमा मस्तिष्कघात भएका बिरामीमध्ये १५ देखि २० प्रतिशतले ज्यान गुमाउने तथ्याङ्क छ । डा. पौडेलका अनुसार, एक तिहाइ बिरामी अकालमा मृत्यु हुने अवस्थाले यस रोगलाई भयावह बनाएको छ ।

विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार विश्वभर हरेक वर्ष करिब १ करोड २० लाख मानिस स्ट्रोकबाट प्रभावित हुन्छन्, जसमा आधाभन्दा बढीले जीवन गुमाउँछन् ।

जोखिमका कारण र लक्षण

डा. पौडेलका अनुसार, “उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, असन्तुलित आहार, निष्क्रिय जीवनशैली र मुटुको चाल असन्तुलनले स्ट्रोकको सम्भावना बढाउँछ ।”

लक्षणहरूमा अनुहार बाङ्गो हुनु, हातखुट्टा लुलो हुनु, बोली बिग्रनु, दृष्टि अचानक गुम्नु, वा सन्तुलन हराउनु पर्छ । यस्ता लक्षण देखिएमा चार घण्टाभित्रै अस्पताल पुग्न सके उपचार सम्भव हुन्छ ।

उपचार र चुनौती

मस्तिष्कघातपछि बिरामीको शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि, आपतकालीन उपचार र फिजियोथेरापी अत्यावश्यक हुन्छ। तर नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्षजनशक्ति अभावका कारण उपचारमा चुनौती छ ।

डा. पौडेल भन्छन् —

“समयमै रोगको पहिचान र उपचार गर्न सके स्ट्रोक नियन्त्रणमा आउन सक्छ, तर नेपालमा स्वास्थ्य संरचना र पहुँच अझै सुदृढ हुन बाँकी छ ।”

सचेतनाको आवश्यकता

नेपाल पक्षघात सङ्घले सन् २०१७ देखि देशभर जनचेतनामूलक अभियान, चिकित्सक तालिम, र अस्पतालमा उपचारका मापदण्ड तय गर्ने काम गर्दै आएको छ । हालै उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलबर्ग तथा जिआइजेड र विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरी मस्तिष्कघात गाइडलाइन तयार पारेको छ ।

डा. पौडेलका शब्दमा —

“विश्वमा हरेक चारजनामध्ये एकजनामा मस्तिष्कघातको सम्भावना हुन्छ। त्यसैले अब ढिला नगरी हामी सबै सचेत बन्नु जरूरी छ ।”

‘प्रत्येक मिनेट गणना’ — विश्व स्ट्रोक दिवसको सन्देश

अक्टोबर २९ अर्थात् विश्व स्ट्रोक दिवस ‘प्रत्येक मिनेट गणना’ भन्ने नाराका साथ मनाइएको छ । नेपालमा पनि विभिन्न अस्पताल र संस्थाले सचेतनामूलक कार्यक्रम, स्वास्थ्य परीक्षण र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेर नागरिकलाई समयमै सन्देश दिइरहेका छन् —

स्ट्रोक रोक्न सकिन्छ, यदि हामी सजग छौँ भने ।

Previous Post

अभिनयमा चम्किएकी नबिना, सेवामा जोडिँदै

Next Post

नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै

Next Post
नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै

नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’को पुल निर्माण हुँदै

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

बिग्रियो अनसनरत रुबी खानको स्वास्थ्य

May 19, 2026
‘लालिबजार’

‘लालिबजार’

May 19, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

May 19, 2026
एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

एनसेल फाउन्डेसनद्वारा १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

May 19, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version