For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, May 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    नेपालगन्ज म्याराथनलाई एम्सको प्रतिष्ठित अवार्ड

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    न्यायमा पहुँच र न्यायिक उत्तरदायित्व : लोकतान्त्रिक राज्यको आधारभूत प्रतिबद्धता

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    उच्च रक्तचापको समस्याः हामी कहाँ चुक्छौँ ?

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    मदन भण्डारी तथा जिवराज आश्रित प्रति हार्दिक श्रद्धाञ्जली

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    सौभाग्यको पर्व (वट-सावित्री) बर्साइत

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्प्रिङडेलको १९ बार्षिकोत्सव तथा पाककला उद्यान

byDainik Nepalgunj
February 15, 2026
in News
0 0
0
भजन किर्तन हुँदै
Share on FacebookShare on Twitter

स्प्रिङ डेल एकेडेमीका प्रिन्सिपल शरद चन्द्र रावलले विद्यालयमा प्रदान गरिने शिक्षामा अन्तर्राष्ट्रिय अभ्यासको थालनी गरेको बताएका छन् । विद्यालयको शनिबार आयोजित १९औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रिन्सिपलर रावलले विद्यालयमा शैक्षिक पद्धति अन्तर्राष्ट्रिय स्तरको बनाउनका विभिन्न प्रयास गरिरहेको जानकारी दिए ।
‘हामीले विश्वका ४० वटा देशमा चलिरहेको प्रोग्रामलाई प्राक्टिसमा ल्यायौं’, प्रिन्सिपल रावलले त्यसका लागि विद्यालयले सबै मापदण्डहरू पूरा गरेको जानकारी दिंदै भने । उनले काठमाडौं भ्याली बाहिर विद्यालयका विद्यार्थीको सहभागिताको उपस्थिति नै नहुने कार्यक्रमहरूमा समेत आफ्ना विद्यालयका विद्यार्थीहरूलाई सहभागिता जनाएको बताए ।

विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउनका लागि स्वीमिङ्ग कोच राखेर स्वीमिङ्गमा विद्यार्थीलाई सहभागी गराएको प्रिन्सिपल रावलले जानकारी दिए । ‘स्वीमिङ्ग पछि बालबालिकाको विकासका लागि के बेटर हुन्छ भनेर ब्रिटिस काउन्सिलले सुरु गरेको फिल्ड मेकिङ्ग प्रोजेक्ट भनेर सुरु गर्यो, जसमा नेपालका २० वटा विद्यालयहरू र बेलायती विद्यालयहरू सहभागी थिए, त्यो कार्यक्रम हामीले बढायौं’, विद्यार्थी बालबालिकाको विकासका लागि विद्यालयले गरेको प्रयासबारे प्रिन्सिपल रावलले भने ।

प्रिन्सिपल रावलले विद्यालय विद्यार्थी मैत्री रहेको बताए । ‘सबैभन्दा पहिले विद्यालय सजाय विहीन बनाउने पहिलो लक्ष्य लिएका थियौं र कालो लठ्ठी र कालो बोर्ड हटाएका थियौं’, प्रिन्सिपल रावलले समयानुकुल विद्यालयलाई अगाडि बढाएको जानकारी दिंदै भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशचन्द्र सिजनापतिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गर्दै समितिका सदस्य तपेन्द्र रावलले विद्यार्थी बालबालिकामा मोबाइलको बढ्दो प्रयोग प्रति चिन्ता व्यक्त गरेका थिए । उनले विद्यार्थीहरूमा मोबाइलको अनावश्यक प्रयोग रोक्नका लागि विद्यालय प्रयासरत रहेको भन्दै अभिभावकहरूलाई पनि आफ्ना बालबालिकाले के गरिरहेका छन् भन्ने चासो राख्न आग्रह गरेका थिए । उनले अभिभावकले मोबाइल प्रयोग गर्ने र बालबालिकालाई पढ मात्रै भन्दा प्रभावकारी नभएको बताएका थिए । ‘विद्यार्थीको हरेक गतिविधि अभिभावकले नजिकबाट नियाल्न आवश्यक छ’, उनले भने ।

विद्यालय व्यवस्थापन समितिका सदस्य रावलले विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापमा अभिभावकको ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्दै ७० प्रतिशत बालबालिकालाई विभिन्न गतिविधिमा सहभागी गराएको बताए । उनले विद्यार्थीहरूले आफ्नै प्रयासमा विभिन्न सांस्कृतिक परिकार बार्षिकोत्सव कार्यक्रममा तयार गरी प्रदर्शनीका लागि राखेको जानकारी दिएका थिए ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्कृतिविद् यज्ञराज उपाध्यायले पहिले विभिन्न क्रियाकलाप हुने गरेपछि पछिल्लो समय सबै मोबाइलमा व्यस्त हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘अहिले सबै कुरा बिस्थापित भएर मोबाइलमा व्यस्त हुन्छन्’, मोबाइलको बढ्दो प्रयोगबारे उनले भने, ‘शिक्षक, विद्यार्थी पनि मोबाइलमा व्यस्त छन् ।’ उनले सबै क्षेत्रमा मोबाइलले क्रियाशिलता, सक्रियता र क्रियटिभीमा कमी ल्याएको धारणा राख्दै भने, ‘मोबाइलामा राम्रा मात्रै होइन, नराम्रो पनि आउँछ, तल बस्छ, यो संवेदनशील कुरा हो ।’

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बाँकेका प्रमुख धनसुदन चौलागाई, डा. जगत तिमिल्सिना, विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यालयका अभिभावक, शिक्षक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

बाँकेमा निर्वाचन आचारसंहितासम्बन्धी उजुरीमा कारबाही

Next Post

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

Next Post
चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

चार दशकदेखि हलुवा–पराठाको स्वाद चखाउँदै अरमान

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ औं दिनमा अनशन तोडियो

May 20, 2026
अनियमित विद्युत, केन्द्रको ध्यानाकर्षण

अनियमित विद्युत, केन्द्रको ध्यानाकर्षण

May 20, 2026
अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

May 20, 2026

कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

May 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version