For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    ​मौनताको संस्कृतिबाट पारदर्शितातर्फ

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    मक्किएको डोरी समाई शिखर पुग्ने चुनौती

    विचार

    विचार

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

२० करोडको लागतमा ‘केयर सिटी’

byDainik Nepalgunj
June 8, 2024
in News, मुख्य समाचार
0 0
0
२० करोडको लागतमा ‘केयर सिटी’
Share on FacebookShare on Twitter

नेपालगन्जमा २० करोड लागतको नयाँ अस्पताल सञ्चालनमा आएको छ । १५ शैय्याको केयर सिटी अस्पताल औपचारिक रूपमा शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
नेपालगन्ज उपमहानगर–पालिकाका नगर प्रमुख प्रशान्त विष्टले अत्याधुनिक सेवा सहितको इमरजेन्सी वार्ड शुभारम्भ गरे । उनले नेपालगन्जलाई स्वास्थ्य हबका रूपमा विकास गर्न उपमहानगरपालिकाले आवश्यक नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

डा। विष्णु कुमार थापाको नेतृत्वमा रहेको केयर सिटी अस्पतालले तीन बर्षदेखि प्रवाह गरेको सेवा सुविधालाई आधुनिक र विशेषज्ञ सेवा बिस्तार गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । ‘एक बर्षभित्र ५० शैय्याको सुपरस्पेशियालिष्ट अस्पताल सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकिएको छ’, बालरोग विशेषज्ञ समेत रहेका केयर सिटीका अध्यक्ष डा। थापाले भने, ‘त्यसका लागि आवश्यक २५ कठ्ठा जग्गा र आवश्यक पूर्वाधार हामीसँग छ ।’

अस्पतालका प्रबन्ध निर्देशक सन्तोष शाहले १७ जना विशेषज्ञ चिकित्सक, दुई जना मेडिकल अफिसर २१ जना नर्सिङ्ग स्टाफ सहित ७२ जनाको जनशक्तिले अस्पतालमा बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग, निसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्यूरो सर्जरी, नाक, कान, घाँटी, जनरल सर्जरी र रेडियोलोजी विभागमा सेवा प्रवाह गरिरहेको बताए । ‘एउटा स्तरीय अस्पतालका लागि आवश्यक सबै सेवा, सुविधा प्रवाह गर्नेगरी केयर सिटीलाई अपरेशनमा ल्याएका हौं’, प्रबन्ध निर्देशक शाहले भने । उनका अनुसार, २४सै घण्टा चिकित्सक सहितको इमरजेन्सी, फार्मेशी, अत्याधुनिक प्रयोगशाला, भिडियो एक्सरे लगायतका सेवा सञ्चालन गरिरहेको हो ।

‘पछिल्ला बर्षहरूमा जिल्ला–जिल्लामा अस्पताल निर्माण भएपछि विशेषज्ञ सेवाका लागि मात्रै नेपालगन्ज आउनेहरूको संख्या बढेको छ’, नेपालगन्जमा स्वास्थ्य उपचारको सम्भावना र चुनौतिबारे पत्रकारले सोधेको प्रश्नमा केयर सिटीका अध्यक्ष डा। थापाले भने, ‘अब रेफरल केसहरू हेर्नका लागि आफुलाई सुपर स्पेशियालिष्ट हस्पिटलका रूपमा डेभलप नगरी सुखै छैन ।’ डा। थापाले नेपालगन्ज स्वास्थ्य उपचारका क्षेत्रमा स्तरीय रहेपनि पछिल्ला दिनमा अपेक्षित गतिमा सुधार हुन नसकेकाले नै पछि पर्ने सम्भावनालाई मध्यनजर चुनौति उठाउन तयार भएको बताए ।

‘पछिल्लो अपडेट अवस्थालाई लिड गर्नेको अभाव खट्कियो’, डा। थापाले केयर सिटीले आफुलाई स्तरीय प्रतिस्पर्धीका रूपमा नेपालगन्जमा खडा गर्न लागेको सन्देश प्रवाह गर्दै भने, ‘बिरामीलाई गुणस्तरीय र सुलभ उपचार सेवाका लागि सम्झौता नहुने गरी हामी अगाडि बढ्दैछौं ।’ उनले केयर सिटीमा आइसियु, एनआइसियु, भेन्टिलेटर, अपरेशन कक्ष र अत्याधुनिक प्रयोगशाला सञ्चालनमा आइसकेको जानकारी दिंदै पत्रकारसँग भने, ‘स्तरीय अस्पतालका लागि आवश्यक पूर्वाधार र जनशक्ति सहितको साधनस्रोत व्यवस्थापन गरेरै हामी आएका हौं ।’ त्यसका लागि डा। थापाले समयसापेक्ष नीति, नियमको आवश्यकता औंल्याउँदै सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

शुभारम्भ कार्यक्रममा नगर प्रमुख विष्टले सरकारले तोकेको मापदण्डभित्र रहेर सेवा प्रवाह गर्न अस्पताललाई सुझाव दिएका थिए । कार्यक्रममा भेरी अस्पतालका पूर्व मेसु डा। विनोद थापा, डा। उर्मिला पराजुली, केयर सिटीका संरक्षक रमेश थापा लगायत सहभागी थिए ।

Previous Post

एघार जनाको नक्कली नागरिकता रद्द

Next Post

बहस

Next Post
बहस

बहस

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

April 15, 2026
नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

नेपालगन्जमा मनाइयो ‘राष्ट्रिय झण्डा दिवस’

April 14, 2026
दुर्गम हिमालका बालबालिकालाई ‘वन स्टेप फाउन्डेशन’को सहयोग

बैशाख संक्रान्ति मनाउन बागेश्वरीमा भक्तजनको घुईँचो

April 14, 2026
‘फोर ब्रदर्स एफसी’ खजुरा गोल्डकपको सेमिफाइनलमा

‘फोर ब्रदर्स एफसी’ खजुरा गोल्डकपको सेमिफाइनलमा

April 14, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version